विराटनगर १४ पुस । मोरङको धनपालथान गाउँपालिकाले सामुदायिक खाद्य बैंक शुरु गरेको छ । विपद्को अवस्थामा सहज रुपले खाद्यवस्तु उपलव्ध गराउन गाउँपालिकामा सामुदायिक खाद्य बैंक संचालनमा आएको हो । विश्व खाद्य कार्यक्रमको आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा खाद्य वैंक संचालनमा आएको हो । गाउपालिका परिसरमा निर्माण गरिएको सामुदायिक खाद्य […]
विराटनगर ११ पुस । श्रम संसार सूचना प्रणालीलाई कोशी प्रदेशका १३७ वटै स्थानीय तहमा पुर्याउने लक्ष्य सहित आज विराटनगरमा शुभारम्भ गरिएको छ । रोजगारदाता र रोजगारी खोज्दै आएकाहरूलाई सहज बनाउने गरी श्रम संसार सूचना प्रणालीको विकास गरिएको हो । स्विस कन्ट्याक्ट र आसमान नेपालसँगको सहकार्यमा कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको […]
विराटनगर १० पुस । मोरङको विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा सहकारीका अध्यक्ष काफ्लेले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत […]
विराटनगर ७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले काम गर्न आवस्यक रहेको बताउनु भएको छ । कुल लगानीमा दुई तिहाई भन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समिक्षा गरी नयाँनीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान […]
विराटनगर ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री दाहालले विगत १ वर्षमा सरकारले गरेका काम पर्याप्त नभएको बताउनु भएको छ । एक वर्षको निरन्तरतालाई भंग गरेर अर्काे वर्ष नयाँ ढंगले काम सुरु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । विराटनगरमा आज ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को उद्घाटन गर्दै उहाँले कार्यशैली नै परिवर्तन गरेर काम गर्ने […]