विराटनगर १९ भदौ । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका २९ जनाले १/१ लाखका दरले भुक्तानी पाउने भएका हुन । बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरुको रकम बराबरको चेक नेपाल पत्रकार महासंघ मोरङलाई उपलब्ध गराएको छ । महासंघका सदस्यहरूको […]
विराटनगर १४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको विकासलाई अगाडि वढाउन आवश्यक सहयोग एवं प्रोत्साहन प्रदान गर्ने बताउनु भएको छ । मोरङ उद्योग व्यापार संघ महिला उद्यमी समितिद्वारा तीजको उपलक्ष्यमा विराटनगर–९स्थित सिटी प्यालेसमा आयोजना गरिएको तीन दिने ‘नारी उत्सव–२०८१ व्यापार मेलाको उद्घाटन गर्दै प्रदेश सरकारले यस वर्ष आयोजना गर्ने लगानी सम्मेलनमार्फत यस […]
विराटनगर, भदौ ८ । नयाँ फेसन र डिजाइनका कपडा रुचाउने महिला तथा युवतीहरूलाई लक्षित गरी विराटनगर १० स्थित कलेज रोडमा ‘ड्रेस रुम’ सञ्चालनमा आएको छ । नेपालमा चल्तीमा आएका फेसनका पहिरनहरू सुपथ मुल्यमा विराटनगरका ग्राहाकहरूलाई उपलब्ध गराउने उद्देश्यले शनिबार विराटनगर– १० कलेज रोडमा ‘ड्रेस रुम’ सञ्चालनमा ल्याइएको हो । ड्रेस रुमकी सञ्चालिका रेजीना शाहीले विशेष […]
विराटनगर ५ भदौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना, भारत बीच भगिनी सम्बन्ध कायम गरिएकोे छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष के.पि.एस. केसरी बीच मंगलबार पटनामा भएको कार्यक्रममा सो सम्बन्ध स्थापित गरिएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो संजाल भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको […]
विराटनगर ३२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस वर्ष प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने बताउनु भएको छ । कार्की नेतृत्वको प्रदेश सरकार गठन भएको एक सय दिनको पूर्व सन्ध्यामा यस क्षेत्रका उद्योगी ,व्यापारीहरुसँग आयोजित अन्तरक्रियामा उहाँले सम्मेलनमा स्वदेशी तथा छिमेकी मुलुकका उद्यमीहरुलाई यस क्षेत्रमा लगानीको वातावरण रहेको अनुभूति गराउने जानकारी दिनु भयो । […]