विराटनगर १० कात्तिक । औद्योगिक तथा लगानीको वातावरण निर्माण गर्न सरकारका सबै सम्बद्ध निकायहरुले समन्वयात्मक ढंगले नतिजामूखि कार्य गर्नुपर्नेमा सरकारका आफ्नै विभिन्न निकायहरुबिच आपसी समन्वय नहुदा औद्योगिक एवं लगानीको वातावरण बिग्रदै गएको भन्दै उद्योग संगठन मोरङले चासो व्यक्त गरेको छ । लामो समयदेखि सुल्झन नसकेको डेडिकेटेड विद्युत महशुलको विवादलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा पुनःलाईन […]
विराटनगर, ९ कात्तिक । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगबिहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रालयका मन्त्री भुपेन्द्र राईले पुल सार्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । ‘सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरु स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको छ,’ राईले भन्नुभयोे, ‘झोलुङ्गे पुलहरु अहिले प्रयोगबिहीन भए । झोलुङ्गे […]
विराटनगर ९ कात्तिक । देशभर सहकारी र लघुवित्तीय संस्थाले रकम अपचलन गरेका कारण आर्थिक अवस्था कमजोर भएका नागरिकको जीवन झन् भन्दा झन् कमजोर भइ रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले बताउनु भएको छ । आज मोरङ बुढीगङ्गा गाउँपालिकामा आयोजित साना किसान कृषि सहकारी संस्था लिमिटेड बुढीगङ्गाको तेस्रो वार्षिक साधारणसभा तथा व्यवस्थापन […]
विराटनगर ७ कात्तिक । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा मणिकुमार अर्ज्याल चयन हुनु भएको छ । सञ्चालक समितिको आज बसेको बैठकले उहाँलाई अध्यक्षमा चयन गरेको हो । वित्तिय क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका नेरुडेका संस्थापक समेत रहनु भएका अर्ज्याललाई आज अध्यक्षमा चयन गरिएको हो । अर्ज्याल यसअघि नेरुडेको प्रमुख कार्यकारी अधिकृत हुनुभएको थियो । […]
विराटनगर ७ कात्तिक । गत असोज ११ र १२ गते भएको अविरल वर्षाले भएको क्षतिको पुनःनिर्माण र सर्मतसम्भार गर्नका लागि मर्मत तथा पुन ः निर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने भएको छ । कोशी प्रदेश सरकारले निर्माण गरेको कोषमा ४० करोड रुपैयाँ जम्मा गरी काम गर्न सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक […]