विराटनगर १७ वैशाख । प्रेस चाैतारी माेरङले २०८२ काे क्यालेन्डर सार्वजनिक गरेकाे छ । प्रेस चाैतारी माेरङकाे कार्यालय विराटनगर २ मुनालपथ स्थित कार्यालयमा प्रेस चाैतारी काेशी प्रदेश अध्यक्ष सुमन पुरी, केन्द्रीय सदस्यहरू सरस्वती बानियाँ, तुलसी काेइराला, पूर्व केन्द्रीय सदस्य महेन्द्र विष्ट, चाैतारी माेरङ अध्यक्ष चीना थापा लगायतले संयुक्तरूपमा क्यालेन्डर सार्वजनिक गर्नु भएकाे हाे । क्यालेन्डरमा […]
विराटनगर १७ वैशाख । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीमा लागेको बताउनु भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मानव विकास सूचकांक बढाउने गरिको आउने उहाँले बताउनु भएको छ । सामाजिक विकास मन्त्रालयको सहकार्यमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको पाँचदिने लैङ्गिक […]
विराटनगर, १७ वैशाख । कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको घोषणा गरेको छ। प्रदेश लगानी प्राधिकरणले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरि आयोजनाकाे तयारी पूरा भएकाे जनाएको हाे । प्रदेश सरकारको पहलमा पहिलोपटक आयोजना हुन लागेको यस लगानी सम्मेलनको माध्यमबाट आन्तरिक तथा बाह्य लगानीकर्तालाई आकर्षित […]
विराटनगर १६ वैशाख । मोरङको बुढीगंगामा सलाइन उद्योग स्थापना गरिएको छ । बुढीगंगा २ बाइपास रोडमा स्थापित एलेक्सा लाईफसाईन्सेज प्रालिले आगामी साउनदेखि उत्पादित सलाइन बजारमा ल्याउने तयारी गरेको छ । एक सय करोड लगानीमा शुरु गरिएको उद्योगले पहिलो चरणमा सलाईन पानी एक सय एमएल, ५ सय एमएल, एक लिटर र ३ लिटर उत्पादन गर्ने भएको […]
विराटनगर १६ वैशाख । न्युनतम पारिश्रमिक तथा सेवा सुविधा नपाएको विषयमा उजुरी र गुनासोहरु बढ्दै गएको छ । पछिल्लो ९ महिनामा श्रम तथा रोजगार कार्यालय कोशी प्रदेश विराटनगरमा ८६ वटा उजुरी परको छ । जसमा व्यक्तिगत ५९ र सामुहिक २७ वटा रहेका छन् । उजुरी परेका मध्ये ३८ वटा फछ्र्यौट गरिएको श्रम तथा रोजगार कार्यालय […]