विराटनगर, २८ चैत । मोरङको जहदा गाउँपालिकामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को सोमबारको तेश्रो खेलमा जहदा–२ ले सफलता हात पारेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–२ ले जहदा–३ लाई ४ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको जहदा–३ ले निर्धारित २० ओभरको खेलमा १८ […]
विराटनगर, २८ चैत । आगामी स्थानीय तहको निर्वाचनमा महिलाको नेतृत्वदायी पद सुनिश्चितता लगायतका ९ बुँदे माग गर्दै राजनीतिक दलका नेताहरुको आज ध्यानाकर्षण गराईएको छ । ओरेक विराटनगरको नेतृत्वमा महिला मानव अधिकार रक्षक सञ्जाल, स्थानीय तहमा रहेका महिला फेडेरेसनहरु, महिला अपाङ्ग महासंघ, महिला अधिकारकर्मी लगायतको टोलीले महिलाको नेतृत्वदायी पद सुनिश्चितताका लागि सोहि अनुसार राजनीतिक दलबाट बिना […]
विराटनगर, २८ चैत । मोरङबाट एकै पटक सबै इलाका प्रहरी कार्यालयका प्रमुखहरुको सरुवा भएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुखको पनि सरुवा भएको छ । मोरङमा ‘क’ श्रेणीका ७ वटा इलाका प्रहरी कार्यालय छन् । ७ वटामध्ये एउटामा डिएसपी (प्रहरी नायव उपरीक्षक) र ६ वटामा इन्सपेक्टर (प्रहरी निरीक्षक)को नेतृत्व छ । मोरङका इलाका प्रहरी कार्यालयमध्ये […]
विराटनगर, २८ चैत । भारतसँग खुला सीमा जोडिएको मोरङमा आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर मतदानस्थलको अनुगमन र निरीक्षणलाई तीव्र पारिएको छ । जिल्ला सुरक्षा समिति मोरङले सिमावर्ती क्षेत्रका समेत गरेर हालसम्म ७५ वटा मतदानस्थलको अनुगमन गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा हिजो मात्रै ३६ वटाको अनुगमन भएको छ । जहदा र […]
विराटनगर, २८ चैत । मुलुकले आर्थिक संंकट बेहोरिरहेको बेला नियमनकारी निकाय तथा नीति निर्माण तहका नेतृत्वको समन्वय अभावप्रति उद्योग संंगठन मोरङले चिन्ता व्यक्त गरेको छ । मुलुक आर्थिक सकटको अवस्थामा गुज्रिरहेको बेला नेपाल सरकार, अर्थ मन्त्रालय एवं नेपाल राष्ट्र बैंक जस्ता नियमनकारी निकायहरुले निजी क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनुपर्नेमा मुख्य संस्थाहरुबीच नै समन्वय अभाव […]