उपप्रमुख कार्कीको नेतृत्वमा विराटनगर १० मा सरसफाइ

विराटनगर, ३१ भदौ । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा आज विराटनगर १० मा सरसफाई गरिएको छ । विराटनगर १० को न्युरो अस्पताल आसपास, साई मार्ग लगायतको क्षेत्रमा सरसफाई गरिएको महानगरका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताउनुभयो । सरसफाई कार्यक्रममा उपप्रमुख कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, वडाध्यक्षहरु, महानगरका कर्मचारी, […]

महिलाको सशक्तिकरण आवस्यक : उपप्रमुख कार्की

विराटनगर ३१ भदौ । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले महिलाको सशक्तिकरण आवस्यक भएको बताउनु भएको छ । महिलाहरु आर्थिक र शैक्षिकरुपमा सवल भए हिंसामा नपर्ने उहाँको भनाई छ । युएनएफपीए र भिएसओ नेपालसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले लैंगिक समानता नीति र लैंगिक हिंसा निवारण कोष संवन्धि आज विराटनगरमा आयोजना गरेको […]

विराटनगर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने

विराटनगर, ३१ भदौ । विराटनगर महानगरपालिकाले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्न लागेको हो । महानगरले संविधान दिवसको दिन असोज ३ गते प्रदेश सरकारसँग मिलेर वृक्षारोपण गर्ने भएको छ । त्यसपछि भने विराटनगरका सबै सामाजिक संघसंस्थाहरुको सहयोगमा वृहत रुपमा सरसफाई अभियान अगाडि बढाइने […]

‘प्रेमको प्रतिक भगवान कृष्ण’ मञ्चन गर्दै विद्यालय नाटक महोत्सव आज सकिने

विराटनगर, ३१ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव आज सकिदैछ । भदौ २२ गतेदेखि शुरु भएको महोत्सवमा आज अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । अपराह्न ४ बजे उक्त नाटक मञ्चनसँगै महोत्सव विधिवत रुपमा समापन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विहिबार […]

२०७४ सालमा बन्द सूचीमा नाम भएकाहरुको पद स्वतः रद्ध हुने

विराटनगर, २९ भदौ । निर्वाचन आयोगले निर्वाचनको नयाँ प्रक्रिया शुरु हुनुअघि २०७४ सालमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरुहरुको पद स्वतः रद्ध हुनेगरी कानूनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । बुधबार राजनीतिक दलका प्रतिनिधिहरुसँगको परामर्शपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असोज २ गतेअघि नै २०७४ सालमा प्रतिनिधि सभा […]