विराटनगर २ भदौ । मोरङ जिल्ला पौडी संघले आयोजना गरेको स्वीमिङ प्रतियोगितामा दावा तामाङले तीन विधामा मेडल जित्नुभएको छ । ओलम्पिक डे को अवसरमा संघले एभरेष्ट स्कुल विराटनगरमा– १५ मिटरदेखि आठ सय मिटरसम्मको विभिन्न स्पर्धा गराएको हो । प्रतियोगितामा एभरेष्ट स्कुलको कक्षा– ७ मा अध्ययनरत दावाले ५० मिटर ब्याक स्टोकमा प्रथम, ५० मिटरको बे्रष्ट स्टोकमा […]
विराटनगर १ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आगामी भदौ ४ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भने भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिनु भएको थियो । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभा नियमावली २०७४ […]
विराटनगर, ३२ साउन । भारतमा सम्पन्न ७ औं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको छ । बिहीबार विराटनगरमा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ कोशी प्रदेशले दक्षिण एसियाली प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो । कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै १० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । खेलाडीहरुले ७ स्वर्ण, ६ रजत […]
विराटनगर, ३१ साउन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आज गयानन्द मण्डल गनगाईलाई प्रदेशको उद्योग,कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त्ति गर्नु भएको छ । प्रदेश प्रमुख खापुङ्गले प्रदेशका मुख्यमन्त्री उद्धव थापाको यही साउन ३१ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम गनगाईलाई राज्यमन्त्रीमा नियुक्ति गर्नु भएको हो । मुख्यमन्त्री थापाले आज राज्यमन्त्री […]
विराटनगर, ३१ साउन । कोसी प्रदेश सरकारले भदौं १ गते बस्ने प्रदेश सभा बैठकमा निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने भएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभामा सो विधेयक पेश गर्ने भएको हो । बैठकपछि सरकारका प्रवक्ता तथा खानेपानी, सिचाई तथा उर्जामन्त्री प्रदीप सुनुवारले […]