विराटनगर १७ असार । सामाजिक कार्यका लागि दक्ष जनशक्ति अभाव रहेको विभिन्न संघ संस्थाहरूले गुनासो गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पसले विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले सामाजिक संघ संस्थाका लागि आबश्यक दक्ष जनशक्तिको अभाव रहेको बताएका हुन् । महिला, बालबालिका जस्ता संवेदनशील क्षेत्रमा काम गर्ने संस्थाले व्यक्तिगत गोपनियता लगायतका विषयमा संवेदनशील हुनुपर्ने […]
विराटनगर १७ असार । कोशी प्रदेशमा नयाँ सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने नेपाली काँग्रेस प्रदेश कार्य समितिले निर्णय गरेको छ । आज काठमाडौमा बसेको कोशी प्रदेश कार्य समिति पदाधिकारी बैठकले प्रदेशमा निर्माण हुने पहिलो सरकारका लागि काँग्रेस तयार रहेको जनाएको छ । बैठकपछि प्रदेशका उप–सभापति रमेशजङ रायमाझीले सहमतिको सरकारका लागि काँग्रेस लचिलो हुदै अघि बढ्ने […]
विराटनगर, १७ असार । सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् । बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल गरेकी छन् भनें डबल र मिक्स डबलमा दोस्रो भएकी छन् । तीन वटा खेलमा उनले नगद ८५ […]
विराटनगर, १७ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जिवनका लागि बहस चालाउन आवश्यक भएको बताउनु भएको छ । शनिबार विराटनगर स्थित अतिथि सदनको स्वर्ण जयन्ति समारोहमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । आधादर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरुको नगर विराटनगर कुनै बेला राजनीतिक आन्दोलन र उद्योगधन्दाको केन्द्र थियो, तर अहिले विराटनगरमा […]
विराटनगर १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुने क्रममा गठबन्धन दलबाट २ जना सांसद अनुपस्थित भएका छन । प्रदेशसभा बैठकमा उपस्थित भए पनि उनीहरू मतदान प्रक्रिया सुरु हुन लाग्दा बाहिरिएका थिए । नेकपा माओवादी केन्द्रका नारायण बुर्जामगर र नेपाली कांग्रेसकी ममता तामाङ मतदान प्रक्रियामा सहभागी नभएका हुन […]