बुढीगंगामा नोना कोइराला स्मृति प्रतिष्ठानको स्वास्थ्य शिविर

विराटनगर ३० मंसिर । मोरङको बुढीगंगा गाउपालिका स्थित मधुग्राम देवता आधारभूत विद्यालयमा एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निशुल्का स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको थियो । नोना कोइराला स्मृति प्रतिष्ठान, केएचडिसी नेपाल र एक्सेल विकास बैंकको सहयोगमा आज एक दिने स्वास्थ्य शिविर साथै स्वाथ्य सम्बन्धी सचेतना मुलक […]

आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउँछ : अध्यक्ष ओली

विराटनगर ३० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ । पाँचथरको फिदिममा आयोजित समृद्धिको लागि संकल्प यात्राको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दे अध्यक्ष ओलीले आफ्नो पार्टीले एकल बहुमत पुरयाएर सरकार सञ्चालन गर्ने बताउनुभएको हो । उहाँले अब भाडाकुँटी खेलजस्तो बटुलेर सरकार सञ्चालन गर्दा जनताले दुःख मात्रै […]

राजनैतिक नेतृत्वको संरक्षणमा भ्रष्टाचार भइरहेको छ : कोइराला

विराटनगर २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक नेतृत्वको संरक्षणमा मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाउनु भएको छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक संरक्षण बिना ठूला भ्रष्टाचार हुनै नसक्ने ठोकुवा गर्नुभयोे । भ्रष्टाचारलाई ढाकछोप गर्न एकपछि अर्को भ्रष्टाचारका काण्डहरु […]

मोरङमा मानवअधिकार उल्लंघनका घटनाबाट १४३ जना पीडित

विराटनगर २९ मंसिर । मोरङ जिल्लामा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका १०५ वटा घटना भएका छन् । सन् २०२३ जनवरी १ देखि नोबेम्बरसम्मको अवधिमा बलात्कार, बलात्कार प्रयास, मानव वेचविखन, घरेलु हिंसा, जातिय विभेद तथा छुवाछुत, हत्या, हत्या प्रयास, भौतिक क्षति र वहुविवाहलगायतका घटनाहरुबाट १४३ जना पीडित भएको इन्सेकले अभिलेखीकरण गरेको मोरङ प्रतिनिधि विनोद सुवेदीले बताउनुभयो […]

प्रहरी अस्पताल पुन : स्थापनाको माग गर्दै वाणिज्य संघ बेलबारीले दवाव मुलक कार्यक्रम गर्ने

बेलबारी २८ मंसिर । मोरङको बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएको विषयलाई लिएर उद्योग वाणिज्य संघ बेलबारीले विरोध जनाएको छ । विज्ञप्ति जारी गर्दै बाणिज्य संद्धले अस्पताल पुन : स्थापना गर्न माग गरेको छ । १५ बेडको अस्पताल सञ्चालनमा आएको ९ महिनापछि मङ्गलवार मध्यरात स्थानीय पालिकासँग कुनै समन्वय र सल्लाह इनरुवामा सारिएपछि […]