७ औं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरु सम्मानित

विराटनगर, ३२ साउन । भारतमा सम्पन्न ७ औं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको छ । बिहीबार विराटनगरमा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ कोशी प्रदेशले दक्षिण एसियाली प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो । कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै १० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । खेलाडीहरुले ७ स्वर्ण, ६ रजत […]

कोशी प्रदेशको उद्योग राज्यमन्त्री गनगाई नियुक्ति

विराटनगर, ३१ साउन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आज गयानन्द मण्डल गनगाईलाई प्रदेशको उद्योग,कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त्ति गर्नु भएको छ । प्रदेश प्रमुख खापुङ्गले प्रदेशका मुख्यमन्त्री उद्धव थापाको यही साउन ३१ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम गनगाईलाई राज्यमन्त्रीमा नियुक्ति गर्नु भएको  हो । मुख्यमन्त्री थापाले आज राज्यमन्त्री […]

कोशी प्रदेशसभामा निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेश हुने

विराटनगर, ३१ साउन । कोसी प्रदेश सरकारले भदौं १ गते बस्ने प्रदेश सभा बैठकमा निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने भएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभामा सो विधेयक पेश गर्ने भएको हो । बैठकपछि सरकारका प्रवक्ता तथा खानेपानी, सिचाई तथा उर्जामन्त्री प्रदीप सुनुवारले […]

सरकारले चाँडै विश्वासको मत लिन्छ : मुख्यमन्त्री थापा

विराटनगर, ३१ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताउनु भएको छ । उहाँले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईंको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पार्नुभयो । […]

कोशी प्रदेशसभा सदस्य चौधरीद्धारा इन्डक्सन चुलो फिर्ता

विराटनगर ३१ साउन । कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले विद्युतीय (इन्डक्सन) चुलो फिर्ता गरेका छन् ।  प्रदेशसभा सचिवालयमा आज विहान उनले इन्डक्सन चुलो फिर्ता गरेका हुन । प्रदेशसभाका कर्मचारीले प्रष्टसँग नबुझाई सामान दिएको चौधरीले बताए । प्रदेश सरकार जुन प्रयोजनका लागि बजेट विनियोजन गरेको सोही प्रयोजनमा खर्च गर्नु पर्ने उनले बताए । मन्त्रालय र कार्यालयका […]