विराटनगर ३२ असार । प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले फिर्ता लिएको छ । जसपा, नेपालको बुधबार बसेको संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिनुभयो । सरकारलाई समर्थन गर्ने दलहरूलाई चाहिएको बेला मात्रै केही विषयमा सोध्ने नत्र कुनै […]
विराटनगर ३२ असार । नेपालको जलश्रोत तथा आर्थिक क्षेत्रको विकासका लागि भारतीय उद्योगीहरुले लगानी गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल भारत मैत्री युवा संघ मोरङद्वारा आज विराटनगरमा आयोजित नेपालको विकासमा भारतीय लगानीको भूमिका विषयक गोष्ठीमा उहाँहरुले उद्योग,पर्यटन सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीले दुई देशलाई फाइदा पुग्ने विचार राख्नु भएको छ । नेपाली काग्रेसका नेता एवं […]
विराटनगर ३१ असार । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा महाधिवेशनअघि आफ्नो भूमिका केन्द्रीय समितिले निर्णय गरेअनुसार हुने बताउनु भएको छ । मदन भण्डारी फाउन्डेसनले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले भदौ १ गते हुने एमालेको विधान महाधिवेशनमा प्रतिनिधि मात्रै उपस्थित हुन पाउने भएकोले त्यहाँ भण्डारीको उपस्थितिबारे सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । जवाफमा भण्डारीले […]
विराटनगर ३१ असार । पूर्वाञ्चल विश्वविद्यालयको ४१ औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा प्रधानमन्त्रीनिवास बालुवाटारमा आज सम्पन्न ४१ औं सभा बैठकले बजेट स्वीकृत गरेको हो । बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठी आर्थिक […]
विराटनगर ३० असार । कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेका छन् । वैशाख २७ देखि असार ३० गते सम्ममा कोशी प्रदेशका १ हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेका हुन् । प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकमा […]