विराटनगरको विकासमा सहयोग गर्न एनआरएनएलाई प्रमुख कोइरालाको आग्रह

विराटनगर २५ माघ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न अमेरिकामा बसोबास गर्ने विराटनगरवासी गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेका छन् । बुधबार बिहान जुम मिटिङलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको विकासमा विराटनगरमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाएका एनआरएनहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । “विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने […]

संविधानले लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्यो : खापुङ

विराटनगर २४ माघ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले संविधानले लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको बताउनुभएको छ । नेपालको संविधानको धारा १८४ बमोजिम प्रदेश प्रमुख खापुङले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले यस संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन […]

सीएनआई कोसी एक्स्पोमा मंगलबार ‘कमेडी किङ’ मनोज गजुरेल र गायक एकदेव लिम्बुको प्रस्तुति

विराटनगर २४ माघ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको छैटौं दिन मंगलबार मनोज गजुरेलको रोचक घोचक प्रस्तुति हुने भएको छ । साथै मिठो स्वरका कारण युवा मनहरु माझमा लोकप्रिय बनेका गायक एकदेव लिम्बुले मिठामिठा गीतहरुबाट दर्शक स्रोतालाई आनन्दित बनाउने छन् ।‘कमेडी किङ’ गजुरेलले विभिन्न व्यक्तिहरुको क्यारिकेचरका साथै एकल प्रहसन प्रस्तुत गर्नेछन् । साथै उनले समाजका […]

एभरेष्ट एजुकेशन फाउण्डेसनले तीन दिने ‘एभरेष्ट कार्निभल’ आयोजना गर्दै

विराटनगर २४ माघ । विराटनगर– ५ स्थित एभरेष्ट एजुकेशन फाउण्डेसनले तीन दिवसीय ‘एभरेष्ट कार्निभल २०७९’ को आयोजना गर्ने भएको छ । ‘उत्कृष्टता नवप्रर्वदन र विकासतर्फको यात्रा’ भन्ने मुल नाराका साथ अघि बढेको एभरेष्टले पहिलो पटक ‘एभरेष्ट कार्निभल’को आयोजना गर्न लागेको हो । एभरेष्ट कलेजमा आज आयोजित पत्रकार सम्मेलनमा फाउण्डेसनका संस्थापक तथा प्रिन्सिपल टिकाराम पुरीले यहि […]

कोसी अस्पतालमा जनशक्तिको अभाव, सुरक्षा गार्ड नहुँदा असुरक्षा भएको विभागीय प्रमुखहरूको गुनासो

विराटनगर २४ माघ । देशकै पुरानो अस्पताल कोसी अस्पतालका विभागीय प्रमुखहरूले दक्ष जनशक्तिको अभावमा अस्पतालको सेवा प्रवाह प्रभावकारी रूपमा दिन नसकेको बताएका छन् । १ सय ३२ वर्ष पुरानो अस्पतालले प्रदेश १ का १४ जिल्ला, मधेस प्रदेश र भारतको बिहार राज्यका बिरामीलाई समेत सेवा दिनुपर्ने भए पनि जनशक्ति नहुँदा समस्या भएको उनीहरूको तर्क छ ।अस्पतालमा […]