विराटनगर, १४ जेठ । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) प्रदेश नं. १ को अध्यक्षमा पुनः किशोर धमला निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार भएको जिफण्टको प्रथम अधिवेशनबाट धमला दोस्रो कार्यकालको लागि पुनः निर्विरोध निर्वाचित भएका हुन् । जिफण्टको उपाध्यक्षमा शशीकुमार राई, सचिवमा सुर्यप्रसाद खवास निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा सुश्मिता चौधरी, हरि राई, […]
विराटनगर, १४ जेठ । विराटनगर महानगरपालिकाको कार्यपालिका २९ सदस्यीय हुने भएको छ । विराटनगरमा १९ वटा वडा छन् । कार्यपालिकामा रहनेमध्ये मेयर र उपमेयर तथा १९ वडाध्यक्ष गरेर २१ जना वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित भइसकेका छन् । त्यसबाहेक ८ जना कार्यपालिका सदस्य निर्वाचनमार्फत चयन हुने छन् । कार्यपालिका सदस्य चयनका लागि जेठ […]
विराटनगर, १३ जेठ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलको हेड ब्वाय र हेड गर्लमा क्रमशः ईशल भट्टराई र श्रीज्वनी बानियाँ विजयी भएका छन् । आज स्कलमा भएको निर्वाचनको मतपरिणाम अनुसार ईशल ९२८मत प्राप्त गर्दै हेड ब्वायमा निर्वाचित भएका हुन भने श्रीज्योनी ५२५ मतका साथ विजयी भएका हुन् । स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएर […]
विराटनगर, १३ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्यवृद्धि विरुद्ध संयुक्त विरोध प्रदर्शन गरेका छन् । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगर अगाडी युवा संघ विराटनगर महानगर कमिटी र अनेरास्ववियु मोरङ जिल्ला कमिटी आबद्ध युवाहरुले बढ्दो मूल्यवृद्वि विरुद्ध प्रदर्शन […]
विराटनगर, १३ जेठ । प्रदेश १ का मन्त्रीहरु जिल्ला भ्रमणमा निस्किएका छन् । १४ जिल्लामा १३ मन्त्री र योजना आयोगका उपाध्यक्ष आगामी आर्थिक वर्ष २०७९–०८० को करिव ३६ अर्ब हाराहारीको बार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका लागि शुक्रबार योजना संकलन गर्दैछन् । १४ वटै जिल्लाको सदरमुकाममा शुक्रबारका लागि कार्यक्रम राखिएको छ । मोरङमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको […]