विराटनगर, ४ भदौ । राधाकृष्ण रथयात्राको ५४ औं संस्करण आज विराटनगरमा निकालिदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिदै आईएको छ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट शुरु हुने रथ पुन सोही ठाउँमा पुगेर समापन गर्ने गरिएको छ । कोरोना संक्रमणका कारण २ वर्ष सामान्य रुपमा निकालिएपनि यस वर्ष सर्वसाधारणको सहभागितामा रथ निकालिदै […]
विराटनगर, ३ भदौ । आइटिएफ तेक्वान्डो सङ्घ प्रदेश १ को अध्यक्षमा प्रवीणकुमार कार्की निर्र्विरोध निर्वाचित हुनु भएको छ । विराटनगरमा आज सम्पन्न सङ्घको दोस्रो प्रदेश अधिवेशनले कार्कीलाई पुनः अध्यक्ष चयन गरेको हो । कार्की यसअघि पनि आइटिएफ तेक्वान्डो सङ्घ प्रदेशको अध्यक्ष हुनुहुन्थ्यो । नवनिर्वाचित अध्यक्ष कार्कीले तेक्वान्डो खेलको विकास गरेर अगाडी बढने प्रतिवद्धता जनाउनु भएको […]
विराटनगर, ३ भदौ । विराटनगर–११ मा नवनिर्मित ज्येष्ठ नागरिक सामुदायिक भवनको आज एक समारोहका बीच उद्घाटन गरिएको छ । नवनिर्मित भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले ज्येष्ठ नागरिक खुल्ला किताब भएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई समाजले […]
विराटनगर, २ भदौ । विराटनगर महानगरपालिकाले मातहतका कार्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि छिटोछरितो रुपमा काम नगर्ने जनगुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बिहीबार वडा कार्यालय र शिक्षा महाशाखाको अनुगमन गर्नु भयो । उपप्रमुख कार्कीले आज ७ र ८ वडा कार्यालयको अनुगमन गर्नु […]
विराटनगर, २ भदौ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपराध अनुसन्धानका लागि प्रहरी कर्मचारीलाई सुरक्षित र मजवुद् बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं १ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा संचालन भएको १ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीमा बोल्दै मन्त्री कार्कीले अपराध […]