मोरङका वडा–वडामा माईती नेपालको मानव बेचबिखन तथा ओसार पसार विरुद्धको समिति

विराटनगर ७ पुस । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अभियानलाई प्रभाकारी बनाउन मोरङका पालिकाहरूमा ओसार पसार विरुद्धको समिति गठन हुन थालेको छ । माइती नेपाल विराटनगर कार्यालयले मोरङ लेटाङ नगरापालिका, सुन्दरहरैचा नगरपालिका, केराबारी गाउँपालिका र जहदा गाउँपालिकामा पालिका स्तरीय समिति गठन गरेको माइती नेपाल मोरङका संयोजक विनोद पोख्रेलले बताउनुभयो । उहाँका अनुसार मानव बेचबिखन […]

बैंकपनि मिटर ब्याजी हुन : डा. कोइराला

विराटनगर ६ पुस । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बैंक क्षेत्रलाई मिटर ब्याजीको संज्ञा दिनु भएको छ । शुक्रबारबाट विराटनगरमा सुरु भएको मोरंग ब्यापार संघ एक्स्पो २०२३ को उद्घाटनका क्रममा प्रतिनिधि सभा सदस्य समेत रहेका डा. कोइरालाले बंैकले मानिसको हैसियत हेरिकन कारोबार गर्ने गरेको आरोप लगाउनुभयो । मुलुकलाई कृषि प्रधान भनिएपनि बैंकले कृषकलाई निर्धारित […]

गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट पत्रकार निरौला सहित चारजना सम्मानित

विराटनगर, ६ पुस । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले पूर्व अध्यक्ष सहित विभिन्न ४ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ । फाउण्डेशन कोशी प्रदेशले आज विराटनगरका एक कार्यक्रमको आयोजना गर्दै गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट फाउण्डेशन कोशी प्रदेशका पूर्व अध्यक्ष शैलेन्द्र शिवाकोटी र फाउण्डेशन मोरङका संस्थापक पूर्व अध्यक्ष कौशल निरौलालाई सम्मान गरेको हो । शिवाकोटी अर्थशास्त्री हुन् भने निरौला […]

नेपाल प्रहरी अन्तराष्ट्रिय क्षेत्रमै उत्कृष्ठ : मन्त्री राई

विराटनगर ६ पुस । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले नेपाल प्रहरी अन्तराष्ट्रिय क्षेत्रमै उत्कृष्ठ रहेको बताउनुभएको छ । नेपाल प्रहरीको सेवालाई थप प्रभावकारी वनाउन प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउन लागेको वताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको प्रदेश स्तरिय अपराध अनुसन्धान सम्वन्धि गोष्ठि मन्त्री राईले सो कुरा बताउनु भएको […]

सुशासन र सामाजिक न्याय तथा समृद्धिका लागि गरेका कार्य सफल भएको प्रधानमन्त्री दाहालको दावी

विराटनगर ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि गरेका कार्य सफल भएको दावी गर्नु भएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मुलुकको वर्तमान अप्ठ्यारो एवं जटिल परिस्थितिमा समेत सरकारले गरेको कार्य ऐतिहासिक रहेको चर्चा गर्नु भयो । प्रधानमन्त्री दाहालले सरकारले मिटर व्याज, नागरिकता […]