विराटनगर ६ चैत । विराटनगरमा जारी प्रथम इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(वीसीसीए) ले जितेको छ । ३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई आज ४९ रनले पराजित गरि २–१ ले श्रृखलामा विसिसिएले कब्जा गरेको हो । पहिलो खेलमा भारतलाई […]
विराटनगर ६ चैत । कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई नगदसहित सम्मान गर्ने भएको छ । कोशी प्रदेश सरकार खेलकुद विकास बोर्डको सोमबार सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले जनही १ लाख ११ हजार १११ नगद सहित सम्मानित गर्ने निर्णय गरेको बोर्डकी उपाध्यक्ष जीना कार्कीले जानकारी दिईन […]
विराटनगर ६ चैत । आगामी चैत ९ गतेदेखि विराटनगरमा हुने विराट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी चैत १६ गते सम्म स्थानीय शहिद रंगशालामा हुनेमा रात्रीकालिन प्रतियोगिताका लागि मैदान मर्मत तथा प्याराफिट लगायतका कामहरु सम्पन्न भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लव सहित भारत र भुटानको […]
विराटनगर ५ चैत । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि उद्योग संगठन मोरङले अर्थ मन्त्रालय समक्ष विभिन्न सुझावहरु दिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले अर्थ मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेलाई भेटी सो सुझावहरु प्रस्तुत गर्नुभएको हो । अध्यक्ष प्याकुरेलले निर्यात प्रवर्धनका लागि प्रकृयागत जटिलता सरलिकरण, स्वदेशी […]
विराटनगर ५ चैत । विराटनगरमा जारी प्रथम इन्डो –नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए), भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएन पराजित भएको छ । भारतले ४ खेलको श्रृखला १–१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा भारतलाई ९ विकेटले पराजित गरेको नेपाली टोली आज भएको खेलमा ६ […]