विराट एक्स्पो : डिजिटल तथा व्यावसायीक विकास सेवा पेभिलियन

विराटनगर ७ माघ । विराट एक्स्पो २०२५ मा आईटी तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्धतीहरु समेटिएको पेभिलियन रहन भएको छ । डिजिटल तथा विडियस यो पेभिलियनले डिजिटल तथा व्यावसायीक विकास सेवाहरुको काम गर्ने छ । यो पेभिलियनमा स्मार्ट फ्याक्ट्री वा कार्यलयको झलक दिने गरि कार्यालयमा आवश्यक आईटी सेवाको सम्पूर्ण […]

कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै

विराटनगर ७ माघ । कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । आज दिउँसो २ वजे बस्ने प्रदेशसभा बैठकमा प्र्रदेश प्रमुख परशुराम खापुङले संसद अधिवेशन आह्वान सम्वन्धी पठाएको पत्र पढेर सुनाउने, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुले बोल्ने कार्यक्रम रहेको छ । प्रदेश सभा बैठकमा गत कात्तिक ४ गते जारी भएको ‘केही प्रदेश […]

स्वच्छ गुणस्तरयुक्त खाद्य सामाग्रीमा नागरिकको सहज पहुँच हुनुपर्नेमा जोड

विराटनगर ६ माघ । स्वच्छ गुणस्तरयुक्त खाद्य सामाग्रीमा नागरिकको सहज पहुँच हुनुपर्ने सरोकारवारवालाहरुले सुझाव दिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौंद्वारा आज विराटनगरमा आयोजित खाद्य स्वच्छता तथा गुणस्तर नियमावलीको मस्यौदा सम्बन्धी सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले दुषित खाद्य पदार्थको प्रयोगले नागरिकको जनधनको क्षति हुनाले अनुगमनलाई विशेष जोड […]

एभरेष्ट स्कुलमा खेलकुद सप्ताह शुरु

विराटनगर ६ माघ । एभरेष्ट स्कुल विराटनगरमा आजदेखि खेलकुद सप्ताह शुरु भएको छ । विराटनगर स्थित स्कुलले एभरेष्ट कलेजको खेलमैदानमा खेल सप्ताह शुरु गरेको हो । खेलकुद सप्ताहमा कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरुवीच विभिन्न प्रतियोगितामा प्रतिष्पर्धा हुने भएको छ । करिब १५ सय विद्यार्थीले विभिन्न खेलकुदमा भाग लिने स्कुलले जनाएको छ । खेलकुद सप्ताहको उद्घाटनका […]

विराट एक्स्पो : गुणस्तरिय व्यवस्थापन प्रणाली स्व–परिक्षणको व्यवस्था

विराटनगर ६ माघ । उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म हुने आठौ सस्करणको विराट एक्स्पोले नयाँ लगानीकर्ताले उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने गुणस्तरीय व्यवस्थापन प्रणालीका वारेमा जानकारी दिने भएको छ । त्यसकालागि आयोजक उद्योग संगठन मोरङले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको सुरुवाती चरण अन्र्तगत एक्स्पो स्थलमा गुणस्तरीय व्यवस्थापन प्रणाली र […]