विराटनगर २७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कुषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताउनु भएको छ। नेपाल उद्योग बाणिज्य महासंघ कोशीद्वारा आज मोरङको कटहरीस्थित कृषि थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै उहाँले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य र नीति तथा कार्यक्रम वजेटमा कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न […]
विराटनगर २६ भदौ । विराटनगर विद्यालय नाटक महोत्सवको पाँचौ दिन बुधबार‘रङ’ मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलमा ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले शिक्षक पशुपति रिमालद्धारा निर्देशित नाटक मञ्चन गरेको हो । विद्यार्थीहरु चर्चिता अधिकारी र दित्शा लुईटेलद्धारा लिखित उक्त नाटकले विधवासँग सम्बन्धित रुढिवादी नेपाली समाजको अवस्था चित्रण गरेको थियो । गुरुकुलका प्रदिप दाहालले सहजिकरण गरि तयार भएको […]
विराटनगर २६ भदौ । नेकपा (एमाले)ले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनप्रति आपत्ति जनाएको छ । विभिन्न ९ बुँदे माग राख्दै कार्की अनशन बसेपछि एमालेले विरोध गरेको हो । प्रदेश सरकार र बजेटका बारेमा कार्कीले भ्रम फिँजाउने कार्य गरेको भन्दै एमाले असन्तुष्ट छ । प्रदेशसभा बैठकमा बुधबार एमाले सांसद तिलचन पाठकले विशेष […]
विराटनगर २६ भदौ । कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक आजबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको छ । स्मार्ट लाइसेन्सको लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलो पटक अस्थायी लाइसेन्स वितरण सुरु गरेको हो । सुनसरी इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित कार्यक्रममा […]
विराटनगर २६ भदाै। कोशी प्रदेश खेलकुद बिकास बोर्डको कार्यालय भवन स्थानान्तरण गरिएको छ । आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले कार्यालयको उद्घाटन गर्नु भएको हो । मन्त्री राईले भवन उद्घाटन गर्दै बोर्डका सदस्य […]