विराटनगर १८ साउन । नेकपा एमाले विराटनगर अन्तरगतका तीन वटा वडामा मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि विराटनगर ४,१० र १४ मा मतदान गरिएको थियाे । मतदान प्रकृयाबाट वडा नं ४ मा नवराज काफ्ले निर्वाचित हुनु भएकाे छ । शनिबार अवेर सम्पन्न मतपरिणाम अनुशार काफ्लेले १४६ मत ल्याएर विजयी […]
विराटनगर १७ साउन । नेकपा एमाले विराटनगर महानगरपालिका अन्र्तगतका १४ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार एकै दिन भएको तेश्रो वडा अधिवेशनमा १४ वटामा सर्वसम्मत वडा कमिटीका अध्यक्ष सहितको समिति निर्वाचित भएको हो । ३ वटा वडामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको विराटनगर महानगर कमिटीका सचिव विज्ञान […]
विराटनगर १७ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने बताउनु भएको छ । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उहाँको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस विराटनगर ४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान […]
विराटनगर १७ साउन । कोशी प्रदेश सभाको आजको बैठकमा ‘ कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले सो विधेयक पारित गरियोस भनी प्रस्ताव गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । मन्त्री […]
विराटनगर १५ साउन । मोरङको टंकीसिनवारी जेसिजले वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । आगामी भदौ २७ गते विराटनगरमा भिम–अजिता ओराटोरि च्याम्पियनसिप हुने भएको हो । प्रतियोगितामा देशभर रहेका १८४ जेसिज शाखा तथा जुनियर जेसिज शाखाका प्रतिनिधिहरूको प्रतिस्पर्धा हुनेछ । कार्यक्रमबारे टंकीसिनवारी जेसिजका अध्यक्ष अनिष भट्टराईले आज विराटनगरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । खुला सहभागितामा हुने […]