विराटनगर, २० कात्तिक । विराटनगर ८ मा सडक मापदण्ड विपरितका संरचना हटाउन शुरु गरिएको छ । वडामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछिसडक विस्तारको कार्य अघि बढाइएको वडाध्यक्ष राम पोखरेलले बताउनुभयो । १० फिट चौडाईको बाँके बिहारी मार्गलाई नालासहित २० फिटमा स्तरोन्नति गर्ने तयारी रहेको पोखरेलले बताउनुभयो ।मापदण्ड अनुरुप सडक विस्तारका लागि हाल रेखाङ्कनभित्र परेका संरचनाहरू […]
विराटनगर, १९ कात्तिक । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले विराटनगरलाई प्रदेश १ को आर्थिक क्षेत्रको राजधानीमा रुपान्तरण गर्न एमाले प्रतिबद्ध रहेको बताउनु भएको छ । एमाले नेतृत्वको सरकार बनेपछि विराटनगरमा आर्थिक गतिविधिहरु चलायमान हुने घिमिरेले बताउनुभयो । नेकपा एमाले प्रदेश कमिटीले तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमाले केन्द्रीय सदस्य […]
विराटनगर १८ कात्तिक । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभामा उमेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गरेका छन् । पासवानले प्रतिनिधिसभामा कांग्रेसका कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएको बताएका छन् ।पासवानले प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन […]
विराटनगर १५ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले सुकुम्बासी र विपन्न समुदायलाई आफ्नै घरको मालिक बनाउँने बताएका छन् । चुनावी अभियानका क्रममा क्षेत्र नं. ४ का मतदातालाई भेट्दै ढकालले सुकुम्बासीका रुपमा रहेका मुसहर, बाँतरलगायतका विपन्न समुदायका परिवारलाई पाँच वर्ष भित्रमा आफ्नै घरको मालिक बनाउँने बताएका […]
विराटनगर, १५ कात्तिक । नेकपा एमालेले आर्थिक वृद्धिका आधारमा मात्रै सबै प्रकारका सामाजिक सुरक्षा भत्ताहरु बढाउने घोषणा गरेको छ । २०७४ सालको निर्वाचनमा एमालेले मासिक ५ हजार वृद्धभत्ता र्पुयाउने घोषणा गरेको थियो । तर, अहिले मासिक ४ हजार रुपैयाँ भत्ता दिने गरिएको छ । यसपटक एमालले रकमको सीमा तोकेर वृद्धभत्ता दिने आश्वासन दिएको छैन । […]