विराटनगर १० वैशाख । कोशी प्रदेशको राजधानी विराटनगरमा विराट फुटसल च्याम्पियनसिप–२०८२ हुने भएको छ । मन्जिना फाउन्डेसन नेपालको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा वैशाख २२ गते देखि प्रतियोगिता सुरु हुने भएको हो । प्रतियोगितामा कोशी प्रदेशका ५ जिल्लाको सहभागिता रहने मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारले बताउनु भयो । ताम्राकारका अनुसार प्रतियोगितामा मोरङ […]
विराटनगर १० वैशाख । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, पक्षघात जस्ता गम्भिर प्रकृतिको रोग लाग्दा राहत उपलब्ध गराउने गरि नेपाल ट्रड युनियन महासंघ जिफन्टले सञ्चालन गर्दै आइरहेको ऐक्यबद्धता कोषको १९ औँ बैठकले १२ जना सदस्यहरुलाई २ लाख ९० हजार सहयोग गर्ने भएको छ । बुधबार कोषको बैठकले आफ्ना १२ जना सदस्यहरुलाई जनही २५ हजार रुपैयाका […]
विराटनगर ९ वैशाख । ह्युमन प्यापिलोमा भाईरस (एचपीभी) खोपका लागि अभिभावकमा सचेतना आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् । देशव्यापी रुपमा हालै सम्पन्न एचपीभी खोप कार्यक्रमको प्रदेश खोप समन्वय समितिले आज विराटनगरमा आयोजना गरेको समीक्षा कार्यक्रममा अभिभावक सचेत नभएसम्म खोप कार्यक्रम प्रभावकारी हुन नसक्ने बताईएको छ । एचपीभी खोप कार्यक्रम विद्यालय स्तरमा सञ्चालन गरिने भएको हुँदा […]
विराटनगर ९ वैशाख । तेस्रो संस्करणको मनमोहन मेमोरियल एक दिवसीय क्रिकेट प्रतियोगिता आगामी बैशाख १३ गतेदेखि २० गतेसम्म विराटनगरमा हुने भएको छ । .एम. कप फाउण्डेशन इनरूवा, सुनसरीको आयोजनामा ५० ओभरको एक दिवसीय क्रिकेट प्रतियोगिता विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशालामा हुने आज विराटनगरमा पत्रकार सम्मेलनगरि जानकारी दिईएको छ । प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम […]
विराटनगर ८ वैशाख । विराट युवा विचारक मञ्चले हालै भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विजयी तीनवटै क्याम्पसका पदाधिकारी तथा सदस्यहरूलाई अभिमुखीकरण गरेको छ । तीनवटा राजनीतिक दलका नेताहरुको सहभागितामा सम्पन्न अभिमुखीकरणको सुरुमा एलिट क्लबका महासचिव तथा अग्रज पत्रकार यज्ञ शर्माले विद्यार्थी आन्दोलनको बदलिँदो स्वरुपको चर्चा गर्दै वर्तमान अवस्थामा स्वतन्त्र विद्यार्थी युनियनको भुमिका स्तरीय पठनपाठनका लागि […]