विराटनगर १६ असोज । विराटनगरमा भोलिदेखि थकाली चौथो सडक महोत्सव शुरु हुँदैछ । मन्जिना मुभिज क्रियसन प्रा.लि विराटनगरको आयोजनामा विराटनगर हिमालय रोडमा हुने महोत्सव असोज असोज २३ गतेसम्म सञ्चालन हुने छ । आयोजकले आज पत्रकार सम्मेलन गरि आयोजनाको तयारी अन्तिम चरणमा रहेको बताएको छ । मन्जिना मुभिजले विगत ४ वर्षदेखि सडक महोत्सव गर्दै आएको जनाएको […]
विराटनगर १५ असोज । मोरङको रंगेली नगरपालिकाले चालु आर्थिक वर्षको करको दर र दायरालाई संशोधन गरेको छ । करको दर र दायरालाई नगरमैत्री बनाउन आज बसेको विशेष नगरसभाबाट चालु आर्थिक वर्ष २०८१–०८२ को दर र दायरालाई संशोधन गरिएको नगरपालिकाले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । नगरबासीले चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको करको […]
विराटनगर १४ असोज । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन आज वुझाएको छ । प्रदेश प्रमुख खापुङ्गलाई आयोगका इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले ३४ औँ बार्षिक प्रतिवेदन वुझाउनु भएको हो । प्रदेश प्रमुख खापुङ्गलाइ आयोगले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम […]
विराटनगर १४ असोज । युनाइटेड लेदर (छाला) उद्योगले प्रदूषण फैलाएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन गरी उद्योग बन्द गर्न सिफारिस गरेको आयोगका कोशी प्रदेश कार्यालय प्रमुख वीरबहादुर बुढामगरले बताउनु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले आज विराटनगरमा आयोजना गरेको मानव अधिकार सहायता कक्ष पुर्नगठन तथा पुर्नतार्जगी छलफल कार्यक्रममा बुढामगरले नागरिकलाई संविधानले स्वच्छ […]
विराटनगर १४ असोज । बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकारवीच समन्वय हुनुपर्ने पर्ने एक कार्यक्रमका सहभागिहरूले बताएका छन् । आज विराटनगरमा आयोजित बालअधिकार संरक्षण तथा प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले तीन तहको सरकारवी समन्वय हुनुपर्ने बताएका हुन् । कार्यक्रममा कोशी प्रदेशसभाको सामाजिक विकास समति सभापति गयानन्द मण्डलले संघीयता पछि तीनै तहका सरकारले आफू […]