माेरङमा निर्वाचन भयरहित सम्पन्न गर्न राजनीतिक दलहरू सहमत

विराटनगर ४ माघ । फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थित एंव मार्यादित वनाउने उदेश्यले विराटनगरमा आज सर्वदलिय एंव सर्वपक्षिय वैठक आयोजना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले आयोजना गरेको सो वैठकमा मोरङ जिल्लका सवै राजनितिकदलका प्रमुख , ६ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत तथा निर्वाचन कार्यालय तथा जिल्ला स्थित सुरक्षा प्रमुख सहित […]

माेरङ २ मा बगडियाद्वारा चुनावी अभियान शुरू

विराटनगर ४ माघ । एमालेबाट माेरङ क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारकाे टुंगो लागे लगतै दिलिप बगडियाले चुनावी अभियान शुरू गर्नु भएकाे छ । साेही क्षेत्रका निवर्तमान सांसद तथा केन्द्रीय सदस्य ऋषिकेश पाेखरेलसँगकाे तस्बिर सामाजिक सञ्जालमा राख्दै अभियान शुरू भएकाे बताउनु भएकाे छ । माघ ६ गते मनाेनयन अघि मतदाता भेटघाट शुरू गरिएको […]

विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरमा शुरु

विराटनगर २ माघ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदान शुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा कटहरी क्रिकेट क्लब एकेडेमी विजयी भएको छ । कटहरीले लायन त्रिकेट एकाडेमीलाई ६९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई […]

विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरमा शुरु हुँदै

विराटनगर १ माघ। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदान शुरु हुने भएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराएको हो । फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले विराटनगर र कोशी प्रदेशकै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयाे । उहाँले प्रदेशमा […]

भाेजपुरकाे षडानन्द नगरपालिकाद्वारा ७ जना सम्मानित

भाेजपुर १ माघ । भाेजपुरकाे षडानन्द नगरपालिकाले चाैथाे राष्ट्रिय जैविक विविधता दिवसकाे अवसरमा विभिन्न क्षेत्रका ७ जनालाई सम्मानित गरकाे छ । सम्मानित हुनेहरूमा सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ, षडानन्द नगरपालिकाका कृषि प्राविधिक अम्बिका राई, प्रदिप भण्डारी र दिपिका राई , पत्रकारहरू अन्नपूर्ण पाेष्ट काेशी प्रदेश प्रमुख तथा मुलुकी खवरका सम्पादक किशाेर बुढाथोकी, बीएफएम तथा अरूण […]