विराटनगर १९ जेठ । नेपाल क्रिकेट संघको आयोजनामा विराटनगरमा सञ्चालित तीन दिने ‘जिराे’ लेभल अम्पायर तथा स्कोरर तालिम सम्पन्न भएको छ । जेठ १५ देखि १७ गतेसम्म सञ्चालन भएको तालिममा कोशी प्रदेशका ११ वटा जिल्लाबाट ३५ जना सहभागी भएका थिए । सहभागीहरूमा धनकुटा, संखुवासभा, मोरङ, सुनसरी, ओखलढुंगा, उदयपुर, खोटाङ, झापा, ताप्लेजुङ, पाँचथर र भोजपुर जिल्लाका […]
विराटनगर १८ जेठ । ‘बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरुको सर्वाङ्गिण विकासका लागि अभिभावकको भूमिका पनि उत्तिकै हुँदो रहेछ । विद्यालयमा जति सुकै राम्रो वातावरण भएपनि अभिभावकले पनि धेरै कुरा जान्नुपर्ने रैछ । झट्ट हेर्दा सामान्य लाग्ने तर त्यसको प्रभाव ठूलो पर्दो रहेछ । धेरै कुरा सिक्न पाइयो ।’ विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुुलले […]
विराटनगर १८ जेठ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि जेठ २२ र २३ हुने १४ वर्ष मुनिको राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि कोशी प्रदेशबाट ६ जना खेलाडी छनौट भएका छन् । विराटनगर–५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीहरु कृपा पोखरेल र सक्षम बस्नेत सहित श्रीश्री रबिशंकर स्कुलकी स्वस्तिका चौधरी छनौट हुनुभएको हो । सुनसरीको इटहरी रंगशालामा भएको छनौट […]
“हेर आकासमा…, आँधी तुफान मडारिँई रहेको छ । तर यदि…, तिमीले बीमा गरेका छौ भने१ …ईश्वरलाई पुकारिराख्नु पर्दैन ।” झट्ट सुन्दा सामान्य लाग्ने, जर्मन कवि तथा प्रेरकबक्ता ब्रेटोल्ट ब्रिचको यो भनाईले निश्चितताको महत्वपूर्ण पाटोको रुपमा बीमालाई बुझाउन खोजेको छ । प्रविधिको विकाससँगै ग्लोबल भिलेजको रुपमा एक विश्वुको अवधारणा बढ्दोछ । यद्यपि, कोठाहरूलाई पर्खालले, जिल्लालाई सहरले […]
विराटनगर १८ जेठ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका ४ जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । उनीहरु साथी भेट्न जाने भन्दै जेठ […]