विराटनगर ६ मंसिर । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख […]
विराटनगर ६ मंसिर । नेकपा एमाले मोरङ कटहरी गाउँ कमिटी वडा नं. १ को अध्यक्षमा पुन : पुष्कर पोखरेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न दोश्रो वडा अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा दिलिपकुमार माझी, सचिवमा नशिब राजबंशी, सहसचिवमा अजय राय अमात र जानुका खतिवडा चयन […]
विराटनगर ६ मंसिर । अरनिको कलेज विराटनगरले इन्जिनियरिङमा विश्वविद्यालय टप सहित एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । इन्जिनियरिङमा विश्वविद्यालय टप गर्ने २, एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका ११ र आन्तरिक परीक्षामा सर्बोेत्कृष्ट अंक ल्याउने ७ सहित २० जना विद्यार्थीलाई आज नगद सहित सम्मानित गरेको हो । इन्जिनियरिङको प्रवेश परिक्षामा पूर्वाञ्चल विश्वविद्यालय टप गर्ने […]
विराटनगर ६ मंसिर । नेकपा एमाले विराटनगरका यूवा नेता राम पोखरेलले आगामी महाधिवेशनमा यूवा तर्फबाट प्रतिनिधि हुने आकांक्षा राखेका छन् । विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष समेत रहेका पोखरेल एमालेका सक्रिय यूवा हुन । आगामी मंसिर २७–२९ सम्म काठमाण्डौंमा हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशभर प्रतिनिधि छनौट गरिदैछ […]
विराटनगर ५ मंसिर । राष्ट्रिय उर्जाशिल पार्टीले दल दर्ताकाे प्रमाणपत्र प्राप्त गरेकाे छ । निर्वाचन आयोगले आज राष्ट्रिय उर्जाशिल पार्टीका अध्यक्ष याेगेन्द्र मण्डललाई दल दर्ताको प्रमाणपत्र दिएकाे हाे । पार्टीको चुनाव चिन्ह चापाकल छ । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा मण्डलले स्वतन्त्र उम्मेदवारी दिएर चापाकल चुनाव चिन्हबाट निर्वाचित हुनु भएको थियो । माेरङ क्षेत्र नं […]