विराटनगर २४ साउन । प्रसिद्ध आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म शंकरराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई आज विराटनगरमा एक समारोहवीच पुरस्कारबाट सम्मान गरिएको छ । पूर्वप्रधानमन्त्री नगेन्द्र प्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित रु एक लाख राशिको ज्ञान विज्ञान पुरस्कार डा रुइतलाई र रु एक लाख राशिको धर्म संस्कृति पुरस्कारबाट […]
विराटनगर २० साउन । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ।विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्नेछन । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध […]
विराटनगर १९ साउन । महिला जागृति तथा बृद्धाआश्रमलाई लायन्स क्लब अफ विराटनगर एक्टिभले भवन निर्माणका लागि दुई लाख १६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । बुढीगंगा गाउँपालिका–१ पुष्पलाल चोक स्थित महिला जागृति तथा बृद्धाआश्रममा लायन्स क्लब अफ विराटनगर एक्टिभका अध्यक्ष शुभाषचन्द्र यादवको नेतृत्वमा गएको टोलीले रकम हस्तान्तरण गरेको हो । नेपालमा लायन्स क्लब स्थापना भएको […]
विराटनगर १६ साउन । तराई क्षेत्रमा वढद् तापमानको लहरले मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असर न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले विराटनगर महानगरपालिकालाई हिट एक्सन प्लानको मस्यौदा प्रतिवेदन आज हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुवोधकुमार सिंहले विराटनगर महानगरलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएको मस्यौदा प्रतिवदेन विराटनगर महानगरका प्रमुख नागेश कोइरालालाई आज […]
विराटनगर १६ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को अवधिको मानव अधिकार अवस्था आज सार्वजनिक सार्वजनिक गरेको छ । कोशी प्रदेशका १४ ओटै जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरूबाट सङ्कलन गरिएका घटनाहरूको आधारमा सन् २०२४ को अप्रिल १ देखि जुन ३० सम्म अर्थात् ०८० चैत १९ […]