विराटनगर १६ साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरको ६८ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्राध्यापक त्रयमा प्राडा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल छन् । यस्तै कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतसमेत सम्मानित भएका हुन् । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, क्याम्पस प्रमुख डा […]
विराटनगर, १४ साउन । अन्तराष्ट्रिय मानव बेचविखन बिरुद्धको दिवसको अवसरमा सुनसरीको कोशी गाउँपालिका र बराहक्षेत्रमा शनिबार घरदैलो गरिएको छ । दिवसको अवसरमा औपचारिकता निभाउने गरिका कार्यक्रम नगरि कोकनले कार्यक्षेत्र भित्रका घर–घरमा पुगेर सन्देश प्रवाह गरेको हो । मानव बेचविखन तथा ओसार पसार बिरुद्धको पालिका स्तरिय अभियानकर्मीले कोकन सुनसरीको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा कोशीगाउँपालिका […]
विराटनगर, १४ साउन । देशभर पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ९९ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ७ सय ७९ जनाको पीसीआर र १ हजार ९ सय २० जनाको एन्टीजेन विधिबाट परीक्षण […]
विराटनगर, १४ साउन । झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखला आज सम्पन्न भएको छ । साउन महिनाको शृंखलामा चार जना कवि तथा गजलकार प्रस्तुत भएका छन् । समूहको सभाहलमा आज आयोजित कार्यक्रममा कवि एवं गजलकार हरि कट्टेल, लीलानाथ सिलवाल, युवराज ठकुरी अज्ञानी र रोमा लम्साल प्रस्तुत हुनु भयो । उहाँहरुले […]
विराटनगर,१३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताउनु भएको छ । राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १ स्तरीय दुई दिन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले विगतको कमी कमजोरी हटाई आगामी निर्वाचनमा अध्याधिक स्थानमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु पर्नेमा जोड […]