विराटनगर, १ जेठ । कोशी प्रदेश सरकार वन, पर्यटन तथा वातावरण मन्त्रालयले ‘हाफ म्याराथन प्रतियोगिता’ गर्ने भएको छ । आगामी जेठ ६ गते शनिबारका दिन बिहान ६ बजे सो प्रतियोगिता विराटनगर भेडियारीस्थित विराटराजाको दरबार देखि सुनसरीको बर्जु तालसम्मको दूरीमा हुने भनिएको छ । ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ नाराका साथ हुने सो प्रतियोगिताले […]
विराटनगर १ जेठ । कोशी प्रदेश सरकारले भारत पूर्णीयाका पत्रकारलाई विराटनगरमा स्वागत गरेको छ । प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. संजीवकुमार राईले आज ४० जना भारतीय पत्रकारलाई स्वागत तथा सम्मान गर्नुभएको हो । भारतको विहार राज्य स्थित प्रेस क्लब पूर्णियाको ४० जनाको पत्रकारहरुको टोली नेपाल घुम्न विराटनगर आइपुगेका छन् । पत्रकारको […]
विराटनगर १ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरका विभिन्न वडामा चालु आर्थिक वर्षको बजटेबाट सम्पन्न योजनाहरुको अनुगमन गर्नु भएको छ । उपप्रमुख शिल्पा निराला कार्की र प्राविधिकसहित विभिन्न वडा पुग्नु भएका मेयर कोइरालाले सडक र सामुदायिक भवनहरुको अनुगमन गर्नु भएको हो । ठेक्का सम्झौताअनुसार काम भए/नभएको उहाँले जानकारी लिनुभएको थियो । सम्झौताअनुसार काम […]
विराटनगर १ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा दोषी देखिएका राजनीतिक दलका नेताहरुलाई कारवाहीको माग गरिएको छ । भ्रष्टाचार विरुद्धको नागरिक संस्था मोरङ विराटनगर संस्थाका अध्यक्ष तथा पत्रकार सम्पादक मोहन भण्डारी र संस्थाका निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठ नेतृत्वको टोलीले आज मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाह मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई […]
विराटनगर १ जेठ । मोरङ बुढीगंगाको टंकीसिनवारी जेसीजले ६ दिने उद्यमशिलता विकास संवन्धि तालिमको आयोजना गर्ने भएको छ । बुढीगंगा गाउँपालिकासँगको सहकार्यमा जेसीजले आगामी जेठ ९ गते देखि १४ सम्म तालिम आयोजना गर्न लागेको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । बुढीगंगाका ७ वटा वडाहरुबाट १०–१० जनाको दरले ७० जना तालिमका सहभागी छनौट […]