‘श्रम संसार’ मोबाइल एपबारे दुहवीका जनप्रतिनिधि र कर्मचारीलाइ अभिमुखीकरण

विराटनगर ४ असोज । ‘श्रम संसार’ मोबाइल एपबारे सुनसरी दुहवीका जनप्रतिनिधि र कर्मचारीलाइ अभिमुखिकरण गरिएको छ । दुहबी नगरपालिकाको आयोजना र रोजगार तथा लघु उद्यम शाखाको समन्वयनमा स्थानीय बेरोजगार युवाहरुलाइ रोजगार सृजना गर्ने उद्देश्यले सञ्चालन गरेको ‘श्रम संसार’ मोबाइल एप बारे घर–घर सम्म जानकारी पुर्याउने उद्देश्यले एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । बर्षेनी श्रम […]

नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सबै एकजुट हुनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ३ असाेज। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकास गर्दै सम्वृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सबै एकजुट हुनु पर्ने बताउनुभएको छ । आज कोशी प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानको पूर्ण कार्यान्वयनबाट संघीयतालाई बलियो बनाउँदै मुलुकलाई आर्थिक सम्वृद्धितर्फ लैजानु पर्ने धारणा राख्नु भयो […]

संविधानले प्रदेशलाई मजबुत बनाएको छ : मुख्यमन्त्री कार्की

विराटनगर ३ असोज । कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरुप प्रदेश सरकार अघि बढिरेहको बताउनुभयो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, […]

मुख्यमन्त्री कार्कीलाइ विश्वासको मत, विपक्षमा १५ मत

विराटनगर २ असाेज । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ले बिश्वासको मत प्राप्त गर्नु भएको छ । दुई तिहाई मत सहित उहाँले बिश्वासको मत प्राप्त गर्नु भएको हो ।मत बिभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। त्यस्तै नेकपा एस समाजबादिका जनाले २ […]

काँग्रेस-एमाले समीकरण पदकाे दाउपेच हैन : मुख्यमन्त्री कार्की

विराटनगर २ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सकारात्मक सन्देश भएको बताउँदै विश्वास मत दिन आग्रह गर्नुभएको छ । कोशी प्रदेश सभामा बुधबार विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बनेको यो छोटो अवधिमा सरकारले राम्रा कामको सुरुवात गरेको बताउनुभयो । ‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केहि सकारात्मक संदेश प्रवाह गर्ने […]