विराटनगरका तीन स्थानमा एमाले महानगरकाे दिपप्रज्वलन

विराटनगर १६ जेठ । १८ औं गणतन्त्र दिवसकाे अवसरमा नेकपा एमाले विराटनगर महानगर कमिटीले विहीबार साँझ तीन स्थानमा दिपप्रज्वलन गरेकाे छ । विराटनगरका बरगाछी चोक, पार्टी कार्यालय पान्चाली र रानीनाकामा एकसाथ साझ ७ बजे दिपप्रज्वलन गरिएको हाे । बरगाछी चोकको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, केन्द्रीय सल्लाहकार परिषद सदस्य बिनोद ढकाल, कोशी प्रदेश […]

विराट युवा विचारक मञ्चद्धारा गणतन्त्र दिवसमा अन्तरक्रिया सम्पन्न

विराटनगर १६ जेठ । गणतन्त्र दिवसको उपलक्ष्यमा विराट युवा विचारक मञ्च विराटनगरले गणतन्त्र की राजतन्त्र विषय अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसको युवा नेता अनुराज पाठक, नेकपा एमाले जिल्ला कमिटि सदस्य मिलन घिमिरे, डिग्री क्याम्पस विराटनगरका स्वभियु सभापति प्रितम साहले गणतन्त्रको पक्षमा आफ्ना विचार राखेका थिए । वक्ताहरुले राजतन्त्रमा जनताको अधिकार कुण्ठित […]

खेलकुद महासंघ कोशी अध्यक्षमा कोइराला

विराटनगर १६ जेठ । नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका रोहित कोइराला निर्वाचित हुनुभएको छ । विहीबार झापाको दमकमा सम्पन्न महासंघको दोस्रो प्रदेश अधिवेशनबाट कोइराला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । अधिवेशनबाट नवनिर्वाचित ४२ सदस्यीय कमिटीको उपाध्यक्षमा झापाका भिम लिबाङ्ग, महिला उपाध्यक्षमा धनकुटाकी सृजना भुजेल, सचिवमा मोरङका हेमन्त सुवेदी, उपसचिवमा […]

मोरङ उर्लाबारी १ का १७ पूर्व जनप्रतिनिधि सम्मानित

विराटनगर १५ जेठ । मोरङको उर्लाबारी वडा नंं १ का १७ जना पूर्व जनप्रतिनिधिलाई सम्मानित गरिएको छ । साविक मधुमल्ला ७, ८ र ९ वडामा २०४९ देखि २०७९ सम्म सेवा गरेका १७ जनप्रतिनिधिलाई वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको हो । उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीनाकुमारी खतिवडा पौडेल लगायतले उहाँहरुलाई सम्मान […]

गणतन्त्र दिवसको अवसरमा एमाले महानगरद्धारा वृक्षारोपण

विराटनगर १५ जेठ । विराटनगर महानगरपालिकाले गणतन्त्र दिवसको अवसमा वृक्षारोपण कार्यत्रक्रमको आयोजना गरि मनाएको छ । “१८ औं गणतन्त्र दिवस २०८२“ को अवसरमा बिहिबार पार्टी कार्यालय पाञ्चाली अगाडिको सडक छेउ छेउमा वृक्षारोपण गरिएको विराटनगर महानगर कमिटीका सचिव विज्ञान चापाँगाईले जानकारी दिनुभयाृ । विराटनगर महानगरपालिकाका अध्यक्ष बलराम गिरीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवं मोरङ […]