विराटनगर, १३ असोज । विराटनगरको सौन्दर्यकरणका लागि विराटनगर महानगरले केवल र नेटका तारलाई व्यवस्थित बनाउने भएको छ । महानगरले बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको छ । महानगर मेयर नागेश कोइरालाले विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तारलाई व्यवस्थित बनाउन आग्रह गर्नुभयोे […]
विराटनगर, ११ असोज । नेपाल अग्रवाल सभा विराटनगरको आयोजनामा अग्रसेन जयन्ती मनाइएको छ । सो अवसरमा मंगलबार शोभा यात्रा, ध्वजारोहण, आरती लगायतका विविध कार्यक्रम गरिएको जनाइएको छ । अग्रवाल समुदायको कुल प्रवर्तकका रुपमा रहेका अग्रसेनको जन्मजयन्तीको अवसरमा विराटनगरको अतिथि सदनमा आयोजित कार्यक्रममा सामुहिक गोठ प्रसाद वितरण गरेको जनाइएको छ । जयन्तीको उद्घाटन प्रदेश १ का […]
विराटनगर १२ असोज । नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । आगामी फागुन १८ देखि २० गते सम्म राष्ट्रिय सम्मेलन हुने भएको हो । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरि राष्ट्रिय सम्मेलन आयोजनाबारे जानकारी दिएको हो । सम्मेलनमा नेपाल लगायत विदेशीमुलकबाट एक हजार भन्दा बढी […]
विराटनगर, १२ असोज । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ । निर्वाचन आयोगले बुधवारदेखि लागु हुने गरी ुनिर्वाचन आचारसंहिता २०७९ु लागू गर्ने निर्णय गरेको प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन । मंगलबार बसेको आयोगको बैठकले आचारसंहिताबारे निर्णय गरेको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । […]
विराटनगर, १२ असोज । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ प्रदेश निजामती सेवा अध्यादेश २०७९ जारी गर्नु भएको छ । उहाँले निजामति सेवा अध्यादेशसँगै केही प्रदेश ऐन संशोधन गर्ने अध्यादेशहरू पनि जारी गर्नुभएको छ । नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश १ को प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी गर्नुभएको हो […]