विराटनगर २१ कात्तिक । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेशस्तरिय एकिकृत बार्षिक समीक्षा गोष्ठी आज देखि विराटनगरमा शुरु भएको छ । समीक्षा गोष्ठीको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको स्वास्थ्यलाई ध्यानदिन आग्रह गर्नु भएको छ । उहाँले बाल मृत्युदर, मातृ मृत्युदर घटाउनका लागि योजनाबद्ध रुपमा लाग्न पनि आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले सरकारले दिएको […]
विराटनगर २० कात्तिक । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा […]
विराटनगर २० कात्तिक । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किनु भएको छ । संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर […]
विराटनगर १९ कात्तिक । झापाको सुरुङ्गाबाट ५१ दिन अघिदेखि वेपत्ता भएका छोराको खोजी गरिदिन प्रहरीलाई पीडित परिवारले आग्रह गरेका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बुवा नेत्रप्रसाद सुवेदीले ३१ वर्षीय छोरा दीलिप सुवेदी ५१ दिनदेखि बेपत्ता हुँदासमेत प्रहरी प्रशासनले खोज्ने र घटनाको अनुसन्धानमा कुनै गम्भीरता नदेखाएको हुँदा गम्भीर भएर खोजी दिन आग्रह गर्नुभएको हो […]
विराटनगर १९ कात्तिक । अपाङ्गता भएका व्यक्तिहरु सम्वन्धि बनेका ऐन, कानुनहरु पूर्णरुपमा कार्यान्वयन हुन नसकेको सरोकारबालाहरुले बताएका छन् । स्वास्थ्य निर्देशनालय कोशी प्रदेश र राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशको आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको समन्वयमा आज विराटनगरमा आयोजित स्वास्थ्य सम्वन्धि पुर्नस्थापना सेवाका लागि अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले अपाङ्गता भएका व्यक्तिहरु सम्वन्धि ऐन कानुनहरु धेरै […]