विराटनगर ११ असार । उच्च अदालत विराटनगरले अदालतको अवहेलना मुद्धामा युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आज न्यायाधिश ममता खनाल र सुर्यनाथप्रसाद अधिकारीको संयुक्त इजलासले निवेदक नेपाल पत्रकार महासंघ मोरङको माग बमोजिम अदालतको अवहेलनामा कारवाही गर्नु नपर्ने आधार र कारण भए प्रमाण सहित ७ दिन भित्र […]
विराटनगर १२ असार । विराटनगर प्राइम राउण्ड टेबल नंं. १० ले कक्षा कोठाहरूको ब्लक हस्तान्तरण गरेको छ । टेबल नं. १० ले एक कार्यक्रमबीच नवनिर्मित ४ कक्षा कोठाहरूको ब्लक सोमबार विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको छ । टेबलले स्वर्गीय सुनिल टिबरेवालाको स्मृतिमा ब्लक निर्माण गरि विद्यालयलाई जिम्मा लगाएको हो । ब्लकको नाम सुनिल […]
विराटनगर १२ असार । माईती नेपाल विराटनगरले आज वालिका तथा किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कानुन विषयक एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । कार्यक्रममा वालिका तथा किशोरीहरुलाई माइती नेपालको वारेमा जानकारी गराउदै, मानव वेचविखन ,वालविवाह तथा त्यसका कानूनी प्रावधानहरुको वारेमा जानकारी गराईएको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । सिमा नजिक […]
विराटनगर १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८१-८२ को लागि रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार अनुमानित आय–व्यय सार्वजनिक गरेको छ । विराटनगर महानगरपालिकाको आज आयोजित नगर सभाको चौधौँ अधिवेशनमा उक्त वजेट प्रस्तुत गरिएको हो । महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षको बार्षिक नीति बजेट कार्यक्रम प्रस्तुत गर्दै […]
विराटनगर १० असार । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योरेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ । कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा परमादेश जारी गरेपनि अदालतको आदेशको अबज्ञा गरेपछि पत्रकार महासंघ मोरङले आज अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्धा दर्ता गरेको हो । […]