मोरङ ५ बाट उपेन्द्र यादव सहित ५ जनाको नाम सिफारिस

विराटनगर, १६ भदौ । जनता समाजवादी पार्टी मोरङले पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नम्वर ५ बाट सिफारिस गरेको छ । उम्मेदवार सिफारिस समितिको आज बसेको बैठकले केन्द्रीय अध्यक्ष यादव सहित मोरङ ५ बाट प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र नन्है मियाँको नाम सिफारिस गरिएको जसपा मोरङका कार्यकारिणी सदस्य […]

मोरङमा उम्मेदवार छनोट र सिफारिसमा जुट्यो एमाले

विराटनगर, १३ भदौ । आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) मोरङ उम्मेदवार छनोट र सिफारिसमा जुटेको छ । निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजकसहितको एमाले मोरङका पदाधिकारीको आज बसेको बैठकले निर्वाचनको आवश्यक तयारीका बारेमा पनि छलफल गरेको छ । साथै पार्टीका तर्फबाट विधिसम्वत रूपमा उम्मेदवार छनोट र सिफारिस […]

माओवादी प्रदेश १ को बैठक : सांसद भइसकेकालाई समानुपातिकमा सिफारिस नगर्न निर्देशन

विराटनगर, १३ भदौ । नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका व्यक्तिलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई सर्कुलर गरेको छ । माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन,’ सर्कुलरमा उल्लेख छ, ‘समानुपातिक उम्मेदवारको […]

सुनसरीको क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईको नाम सिफारिस

विराटनगर, १२ भदौ । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट […]

गठबन्धनमा कांग्रेसको कम्तीमा १ सय सिटको दाबी रहन्छ : डा. कोइराला

विराटनगर, १२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दलीय गठबन्धन अन्र्तगत नेपाली कांग्रेसले आउँदो निर्वाचनमा कम्तीमा एक सय सिट लिएर प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा शनिबार आयोजित एकदिवसीय तालिम तथा प्रशिक्षण कार्यक्रममा नेता कोइरालाले निर्वाचनमा कम्तीमा एक सय सिट लिएर गठबन्धनसंगै निर्वाचनमा जान सकिने बताउनु भएको हो । […]