विराटनगर ६ मंसिर । नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशनको यूवा प्रतिनिधिमा विराटनगरका नवराज नेपाल (टुप्पी) आकांक्षी भएको बताएका छन् । एमाले मोरङले महाधिवेशन प्रतिनिधि चयनका लागि मंसिर ८ गते देखि निर्वाचन प्रकृया शुरु गर्दै छ । प्रतिनिधि चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने नेपालले बताए । मोरङ क्षेत्र नं. ४ मा यूवा तर्फ एक जना […]
विराटनगर ६ मंसिर । नेकपा एमाले मोरङ कटहरी गाउँ कमिटी वडा नं. १ को अध्यक्षमा पुन : पुष्कर पोखरेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न दोश्रो वडा अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा दिलिपकुमार माझी, सचिवमा नशिब राजबंशी, सहसचिवमा अजय राय अमात र जानुका खतिवडा चयन […]
विराटनगर ६ मंसिर । नेकपा एमाले विराटनगरका यूवा नेता राम पोखरेलले आगामी महाधिवेशनमा यूवा तर्फबाट प्रतिनिधि हुने आकांक्षा राखेका छन् । विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष समेत रहेका पोखरेल एमालेका सक्रिय यूवा हुन । आगामी मंसिर २७–२९ सम्म काठमाण्डौंमा हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशभर प्रतिनिधि छनौट गरिदैछ […]
विराटनगर ५ मंसिर । राष्ट्रिय उर्जाशिल पार्टीले दल दर्ताकाे प्रमाणपत्र प्राप्त गरेकाे छ । निर्वाचन आयोगले आज राष्ट्रिय उर्जाशिल पार्टीका अध्यक्ष याेगेन्द्र मण्डललाई दल दर्ताको प्रमाणपत्र दिएकाे हाे । पार्टीको चुनाव चिन्ह चापाकल छ । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा मण्डलले स्वतन्त्र उम्मेदवारी दिएर चापाकल चुनाव चिन्हबाट निर्वाचित हुनु भएको थियो । माेरङ क्षेत्र नं […]
विराटनगर ५ मंसिर । नेकपा एमाले मोरङले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनौटका लागि निर्वाचन कमिटी गठन गरेको छ । विराटनगरमा आज बसेको सचिवालय बैठकले अधिवक्ता गणेश लुइँटेलको नेतृत्वमा ९ सदस्यीय निर्वाचन कमिटी गठन गर्ने निर्णय गरेको हो । सचिवालय बैठकले निर्वाचन व्यवस्थापनको जिम्मेवारी निर्वाचन क्षेत्रीय कमिटीलाई दिने निर्णय गरेको छ । मोरङमा महाधिवेशन […]