विराटनगर २४ फागुन । विराटनगरमा जारी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा […]
विराटनगर २३ फागुन । मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करणको इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको बुधबारको पहिलो खेलमा इलामले सिरहालाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो […]
विराटनगर २३ फागुन । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । विराटनगर १९ स्थित बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित […]
विराटनगर २२ फागुन । महिला क्रिकेट विकास गर्न र अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् । पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको […]
विराटनगर २२ फागुन । कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि शुरु भएको छ । मंगलबार भएको उद्घाटन खेलमा कोशी प्रदेश र सुदुर पश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । पहिलो कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली […]