विराटनगर १८ असार । कोशीका प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आव्हान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनका लागि उनले आव्हान गरेका हुन् । दावी पेश गर्नका लागि असार २१ गते साँझ ५ बजेसम्मको समय दिएका छन् । प्रदेशमा […]
विराटनगर १८ असार । प्रेस चौतारी नेपाल कोशी प्रदेशले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयां सदस्य बितरणको १५ बुँदे मापदण्डलाई अक्षरस पालना गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ध्यानाकर्षण गराएको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्भव घिमिरेलाई आईतबार चौतारी प्रदेश अध्यक्ष अबिजाल बिष्टले ध्यानाकर्षण ज्ञापन पत्र बुझाउनु भएको हो । चौतारी अध्यक्ष बिष्टले […]
विराटनगर १७ असार । कोशी प्रदेशमा नयाँ सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने नेपाली काँग्रेस प्रदेश कार्य समितिले निर्णय गरेको छ । आज काठमाडौमा बसेको कोशी प्रदेश कार्य समिति पदाधिकारी बैठकले प्रदेशमा निर्माण हुने पहिलो सरकारका लागि काँग्रेस तयार रहेको जनाएको छ । बैठकपछि प्रदेशका उप–सभापति रमेशजङ रायमाझीले सहमतिको सरकारका लागि काँग्रेस लचिलो हुदै अघि बढ्ने […]
विराटनगर, १७ असार । सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् । बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल गरेकी छन् भनें डबल र मिक्स डबलमा दोस्रो भएकी छन् । तीन वटा खेलमा उनले नगद ८५ […]
विराटनगर, १७ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जिवनका लागि बहस चालाउन आवश्यक भएको बताउनु भएको छ । शनिबार विराटनगर स्थित अतिथि सदनको स्वर्ण जयन्ति समारोहमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । आधादर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरुको नगर विराटनगर कुनै बेला राजनीतिक आन्दोलन र उद्योगधन्दाको केन्द्र थियो, तर अहिले विराटनगरमा […]