विराटनगर ४ फागुन । मोरङको बूढीगंगा गाउँपालिका–७ मा बोक्सीको आरोप लगाएर एक जना महिलालाई मलमूत्र खुवाइएको छ । कुटपिट गर्दै र यातना दिँदै ५५ वर्षीया महिलालाई बिहीबार दिउँसो मानव मलमूत्र खुवाइएको हो । बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय व्यवहार गर्ने अर्की महिला पक्राउ परेकी छन् । गाउँ घरमा धामी झाँक्रीको काम गर्दै आएकी बूढीगंगा–७ की […]
विराटनगर १ फागुन । पूर्वी तराईमा माओवादीका नाममा चन्दा आतंक मच्चाउने गिरोह मोरङबाट पक्राउ परेको छ । माओवादीको नाममा नयाँ समूह खडा गरेर मोरङ, झापा र सुनसरीका निजी विद्यालयमा चन्दा असुली गर्ने गिरोहका २ जना पक्राउ परेका हुन् । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी) महावीर नाम दिएर नयाँ भूमिगत संगठन खडा गरी चन्दा आतंक […]
इनरुवा २९ माघ । प्रहरीले सुनसरीबाट १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरु बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरु बरामद गरिएको हो […]
विराटनगर १६ पुस । मोरङको कटहरी –५ स्थित मोध्रहा टोलमा खेतीयोग्य जग्गा अवैध रुपमा उत्खनन भइरहेको पाइएको छ । जग्गाधनी र स्थानीय सरकारको मिलोमतोमा खेतीयोग्य जग्गा उत्खन्न्गरी माटो निकाल्न थालेपछि स्थानीयवासीहरु आक्रोसित भएका छन् । जग्गाधनी सत्यनारायण साह र स्थानीय सरकारको मिलोमतोमा ठेकेदार विवेक कर्ण र मनोज कार्कीले खेतीयोग्य जग्गामा मापदण्डविपरित माटो उत्खनन गरेका कारण […]
विराटनगर ३ पुस । विराटनगरबाट ४ महिना अघिदेखि बेपत्ता भएका तीन बालबालिकाको राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको पहलमा भारतबाट उद्धार गरिएको छ । गत असोज ६, १० र २८ गते विराटनगर १८ र १९ नम्वर वडाबाट हराएका ५ बर्षीय बालक, ११ बर्षीया बालिका र १४ बर्षीय बालकको भारत स्थित […]