विराटनगर ३ पुस । विराटनगरबाट ४ महिना अघिदेखि बेपत्ता भएका तीन बालबालिकाको राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको पहलमा भारतबाट उद्धार गरिएको छ । गत असोज ६, १० र २८ गते विराटनगर १८ र १९ नम्वर वडाबाट हराएका ५ बर्षीय बालक, ११ बर्षीया बालिका र १४ बर्षीय बालकको भारत स्थित […]
विराटनगर २३ मंसिर । विराटनगर महानगरपालिका– १२ स्थित पाञ्चालीमा एक जना मृत अवस्थामा भेटिएकी छन् । महेन्द्र मोरङ क्याम्पसको उत्तरतर्फ पाञ्चालीमा ३३ वर्षीया बन्दना मगर मृत अवस्था भेटिएकी मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । आज बिहान मगरलाई कलेज जाने बाटो छेउमा लडेको अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो । मृतक […]
विराटनगर १८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएका चार जनालाई प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा बुझाएको छ । यस लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मा लगाइने छ । धरौटीमा रिहा गर्न आदेश दिएका नरेन्द्र केसी, आशिष बुढाथोकी, हरिभक्त महर्जन, शमेशर मियाले अदालतले मागे बमोजिम धरौटी बुझाए लगत्तै […]
विराटनगर १६ कात्तिक । सिविन नेपालले नेपालमा सञ्चाल बाल सुधार गृहहरुको अवस्था रुग्ण र कारुणिक रहेको निश्कर्ष निकालेको छ । बालसुधार गृहहरूमा क्षमता भन्दा चारगुणा बढी बालबालिकालाई राखिएको पाईएको छ । ८ वटा सुधार गृहमा ३७५ जनाको क्षमता भएपनि १ हजार २ सय २ जना राखिएको पाईएको छ । भक्तपुरस्थित बालसुधार गृहको क्षमता ११० (१० […]
विराटनगर ४ कात्तिक । भोजपुरमा एक सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । आज बिहान आमचोक गाउँपालिका–६ टेङलुङछुकस्थित जंगलको गुफामा पानीमुनी बालिकाको शव फेला भेटिएको हो । बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही थुन्कीका २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नाबालिका बिहीबार साँझ अन्दाजी ६ बजेदेखि हराइरहेकी […]