विराटनगर, ८ वैशाख । सत्तारुढ गठबन्धनले सिट फाँडफाँटका लागि लिएको निर्णयको नेपाली कांग्रेस विराटनगर महानगर समितिले विरोध गरेको छ । गठबन्धनको निर्णयप्रति रुष्ट बनेको समितिले विराटनगरमा कुनै पनि दलसँग तालमेल नगरिकन वैशाख ३० गतेको स्थानीय तह चुनावमा एक्लै भिड्ने निर्णय यसअघि नै गरिसकेको छ । आकांक्षीमध्येबाट मेयर र उपमेयरका सम्भावित उम्मेदवारको नाम पनि पार्टी केन्द्रमा […]
विराटनगर, ७ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस धरान उपमहानगर समितिले प्रमुखमा ९ जनाको नाम सिफारिस गरेको छ । नगर प्रमुखमा बहालवाला प्रमुख तिलक राई, प्रदेश महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्य पर्वत राई, जिल्ला सदस्य किशोर राई, महासमिति सदस्य श्याम […]
विराटनगर, ६ वैशाख । महिला प्रहरी हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाइएका १० जनालाई जिल्ला अदालत मोरङले जनही ५० हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–२ का २१ वर्षीय कान्छा भनिने कृष्ण विश्वकर्मा, लेटाङ नगरपालिका–५ का १९ वर्षीय डम्बर कार्की, २७ वर्षीय विशेक मगर, धनकुटा […]
विराटनगर, ६ वैशाख । सर्वाेच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। निलम्बनमा परेका अधिकारीले दायर गरेको रिटमाटि सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीश हरि फुयाँलको इजलासले आज आदेश जारी गरेको हो । फुयालको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै वैशाख १३ […]
विराटनगर, ६ वैशाख । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेका पाँचवटा पसल र होटलमा गएराति आगलागी भएको छ । दिपेश होटलसहित कपडा र फलफूल पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । राति १२ बजेबाट आगो सुरु भएको थियो । पसल र होटल बन्द रहेका बेला आगलागी भएको हो । आगोले जलेर होटलभित्र सुतेका तीन जना घाइते […]