आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण

विराटनगर २६ मंसिर । स्थानीय तहमा आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालन गर्दा हुने लाभका विषयमा जानकारी दिइएको थियो । महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको अभिमुखीकरणमा योजना […]

विराटनगर–१९ स्थित सार्वजनिक माविमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना

विराटनगर २८ जेठ । विराटनगर महानगरपालिकाले विराटनगर–१९ स्थित सार्वजनिक माध्यमिक विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरेको छ । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले ल्याबको उद्घाटन गर्नुभयो । महानगरको ४५ प्रतिशत र डिजिटल ब्रिजेज फोर नेपाल तथा विल्ट बेटर विराटनगरको ५५ प्रतिशत संयुक्त लगानीमा ल्याब स्थापना गरिएको हो । अत्याधुनिक उपकरणसहित ल्याबमा […]

अबदेखि महानगरका वडा तहका सबै सिफारिसहरू अनलाइनबाटै

विराटनगर ३ जेठ । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ । महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका १९ वटै वडाबाट प्रदान हुने सबै सिफारिस र राजस्व संकलनलाई प्रविधिमैत्री बनाउन लागेको हो । त्यसका लागि […]

नेपाल दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेको विज्ञहरूको भनाई

विराटनगर १२ फागुन । दूर सञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाको बारेमा विराटनगरमा एक दिने कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ । दुरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा आधृत इंकले आयोजना गरेको कार्यक्रममा नेपाल दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेको विज्ञहरूले बताएका छन् । विराटनगरमा दूर सञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाको […]

सामुदायिक विद्यालयका विद्यार्थीलाई साईबर सचेतना कार्यक्रम

विराटनगर, २६ माघ । विराटनगरका सामुदायिक विद्यालयका विद्यार्थीलाई साईबर सचेतना सम्वन्धि अभिमुखीकरण दिईएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा अपिल मिडिया प्रालि काठमाण्डौंले आज विराटनगर ८ को महेन्द्र माविका ८, ९ र १० कक्षाका ८० विद्यार्थीलाई साईबर सचेतना सवन्धी अभिमुखीकरण दिईएको हो । सामाजिक सञ्जालको प्रयोग गर्दा यौन दुव्र्यवहार, वेचविखन ठगी लगायतका कार्यका साथै विभिन्न […]