विराटनगर ३० असोज । विराटनगर महानगरपालिका वडा नंं ८ ले सुत्केरीका लागि कोशेली वितरण कार्यक्रम शुरु गरेको छ । वीडीइसी नामक संस्थासँगको साझेदारीमा विराटनगर महानगरपालिकाले १९ वटै वडामा बाल स्वास्थ्य संवन्धि विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ । सोही कार्यक्रम अन्र्तगत विराटनगर ८ मा रहेका सुत्केरीहरुलाई कोशेली वितरण शुरु गरिएको हो । बच्चाका लागि कपडा, पौष्टिक […]
विराटनगर २३ असोज । थारु कल्याणकारी सभा मोरङ जिल्लाको १० औं महाधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । आजका लागि तोकिएको निर्वाचन असोज २१ गते निर्वाचन समितिले स्थगित गरेको जनाएको छ । थारु कल्याणकारी सभा मोरङ जिल्लाको १० औं महाधिवेशनको निर्वाचन अधिकृत पुनितलाल चौधरीले सभापति बाहेकका पदमा निर्वाचन गर्ने तयारी अघि बढाएपछि मतदान रोक्न माग […]
विराटनगर २२ असोज । कोशी प्रदेशका सांसदहरुले मातृ मृत्युदर कम गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सांसदहरुले मातृ मृत्युदर कम गर्न आवस्यक वजेट, आवस्यक दक्ष मानवीय श्रोत साधन एवं संरचनागत प्रयासहरुको लागि पहलकदमी लिने बताएका हुन् । विराटनगरमा आज कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, युएनएफपीए, भिएसओ, साझा सवालका लागि साझा मञ्च […]
विराटनगर १९ असोज । मोरङ रतुवामाईका तेजप्रसाद भण्डारी मानव अधिकार समूह रतुवामाईका अध्यक्ष हुन । उनलाई मानव अधिकार समूहमा आबद्ध हुनुअघि मानव अधिकारका सवालहरुका विषयमा पूर्ण जानकारी थिएन । स्थानीय निकायलाई सचेत पार्दे जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्र्तगत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गठन गरेको मानव अधिकार समूहको अध्यक्ष भएपछि उनलाई यस विषयमा […]
विराटनगर १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । […]