लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला

विराटनगर २९ पुस । विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ । पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको कार्यशालामा महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय तिम्सिनाले […]

मानव सेवा आश्रमले विराटनगरमा ‘आमा’ सेमीनार गर्दै

विराटनगर २७ पुस । मानव सेवा आश्रम विराटनगरले भोली ‘आमा’ सेमीनार गर्ने भएको छ । आरोहण गुरुकुल विराटनगरमा दिउँसो २ वजेदेखि ४ वजे सम्म सेमीनार गरिने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफुलाई जन्मदिने आमा, बुवाको महत्व बोध गराउने उद्देश्यले सेमीनार गर्न लागिएको मानव सेवा आश्रम विराटनगरका […]

मझारेमा जीवन विकास लघुवित्तको शिविर : क्यान्सर र मोतियाबिन्दुका बिरामी भेटिए

विराटनगर । मोरङको जहदा गाउँपालिका– ५ मझारेमा स्वास्थ्य शिविर गर्दा ६५ जना मोतियाबिन्दु र दुई जना क्यान्सरका बिरामी भेटिएका छन् । बुधबार जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाठेघर तथा स्तन क्यान्सर स्क्रिनीङ र आँखा जाँच शिविर आयोजना गरेको थियो । शिविरमा दुई जना पाठेघरको क्यान्सर र ६५ जना मोतियाबिन्दुका बिरामी भेटिएका हुन् ।  विराट मेडिकल […]

लघुवित्तबाट बचतको पेन्सन थाप्दै गाउँका महिला

विराटनगर २५ पुस । रंगेली नगरपालिका– ४ चोप्राहाकी सुनिता मण्डलले सोमबार जीवन विकास लघुवित्तबाट एक लाख रुपैयाँ पाइन् । यो रकम उनले लघुवित्तको पेन्सन योजना अन्तरगत पाएकी   हुन् । २०६५ सालदेखि उनले हरेक केन्द्र (१४–१४दिनमा बस्ने) बैठकमा एक सय रुपैयाँका दरले पेन्सन बचत गरेकी थिइन् । पेन्सन परिपक्क भएपछि सोमबार लघुवित्तका कर्मचारीले बोलाएर उनलाई एक […]

सप्तकोशीमा डुबेका पत्रकारलाई क्षतिपूर्ति र उपचार खर्च दिन आलटाल

विराटनगर, २३ पुस । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च दिन प्रदेश सरकार र सशस्त्र प्रहरीले आलटाल गरेको छ । सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोवाइल, नगद तथा क्यामेरा गरी झण्डै ५ लाखको सामान काम नलाग्ने भएको थियो । सप्तकोशी नदीस्थित पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमको समापनको […]