विराटनगर २९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले कार्य गर्नु पर्ने बताउनु भएको छ । नेपाल स्काउट कोशी प्रदेशद्वारा ६० औँ बाल दिवसको उपलक्ष्यमा आज विराटनगरमा आयोजित ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रममा बालवालिकाको प्रश्नको उत्तर दिदै उहाँले हरेक विद्यालय, पालिकामा रहेका स्काउटले समाजमा रहेका लागु पदार्थ दुव्र्यसनी रोकथाम, कुप्रथा अन्त्यका लागि […]
विराटनगर २१ भदौ । नेपाली हिन्दू महिलाद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज आज देवाधिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार प्रत्येक वर्ष भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गर्ने धार्मिक परम्परा रहेको छ । अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वती (आदि […]
विराटनगर २० भदौ । मानव वेचविखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा माईती नेपाल विराटनगरले सीमा क्षेत्रका बालबालिकासँग अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकाको सहयोग र इलाका प्रहरी कार्यलय रानीको समन्वयमा माइती नेपालले आयोजना गरेको कार्यक्रममा सीमा नजिक रहेको विराटनगर १५ को जनविकास माविमा अध्ययनरत विद्यार्थीलाई मानव वेचविखनको वारेमा, माइती नेपालले गर्ने […]
विराटनगर २० भदौ । आगामी असोज १७ देखि विराटनगरमा विराट सडक महोत्सव हुने भएको छ । मन्जिना मुभिज क्रियसन प्रा.लिको आयोजनामा हुने महोत्सव असोज २३ सम्म विराटनगर हिमालय रोडमा हुने भएको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन गरि मन्जिना मुभिजले विगत ४ वर्षदेखि सडक महोत्सव गर्दै आएको जनाएको छ । ऐतिहासिक तथा सांस्कृतिक नगरी विराटनगरको […]
विराटनगर १७ भदौ । पत्रकार सुशीला पाठकलाई खिलेश्वरी पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङको व्यवस्थापनमा पीताम्वर–खिलेश्वरी प्रतिष्ठानद्धारा स्थापीत पत्रकारिता पुरस्कार कान्तिपुर टिभीमा कार्यरत पाठकलाई प्रदान गरिएको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का […]