शिक्षा आयोग प्रतिवेदन कार्यान्वयनको माग

विराटनगर, २० पुस । निजी विद्यालय संचालकहरुले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन अनुसार शिक्षा विधेयक ल्याउन माग गरेका छन् । विराटनगरमा शुक्रबार आयोजना गरिएको निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन प्याब्सन मोरङको १६ औं जिल्ला अधिवेशनमा सहभागि निजी विद्यालय संचालकहरुले निजी विद्यालयहरुलाई विना मुआब्जा ट्रष्टमा लैजाने कार्य आपत्तिजनक हुने भएकाले सरोकारवालाहरु संग छलफल गरेर मात्र शिक्षा ऐन […]

खाद्य स्वच्छता र गुणस्तरका लागि उपभोक्ताहरु सचेत हुनुपर्नेमा जोड

विराटनगर, २० पुस । खाद्य स्वच्छता र गुणस्तरका लागि स्वयं उपभोक्ताहरु पनि सजग र सचेत हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । खाद्य दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे जानकारी दिन शुक्रबार आयोजित अन्तक्रिर्या कार्यक्रममा सरोकारवालाहरुले उपभोक्ताहरु सचेत हुन सके व्यापारीले बजारमा खाद्य गुणस्तरहिन वस्तु बेच्नै नसक्ने धारणा व्यक्त गरेका थिए । उनीहरुले खाद्य स्वच्छताका लागि […]

मोरङको कटहरीद्वारा एक महिने सीपमूलक तालिम सम्पन्न

विराटनगर, १८ पुस । मोरङको कटहरी गाँउपालिकाले एक महिने सीपमूलक तालिम दिएकाे छ । एक्सपट टेक्निकल कलेज नेपाल प्रालिको प्राविधिक सहयोगमा गाउँपालिकाले  एसी, फ्रिज, मोटर र पंखा  मर्मत सम्वन्धि तालिम आयोजना  गरिएको हाे । सो तालिम लिएपछि सहभागि धेरैले स्थानीय रुपमा रोजगारी पाएको बताएका छन् । कटहरी गाँउपालिकाको करिब ४ लाख रुपैया लागतमा आयोजना गरिएको […]

कोशी प्रदेश जेष्ठ नागरिक महासंघमा अर्ज्याल

विराटनगर १६ पुस । कोशी प्रदेश जेष्ठ नागरिक महासंघको दोश्रो अधिवेशनले अध्यक्षमा पुन : मणिकुमार अर्ज्याल (मोरङ)लाई निर्वाचित गरेको छ । विराटनगरमा आज सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा कृष्णभागवत श्रेष्ठ (धनकुटा) उपाध्यक्षमा भगिरथा चापागाँइ (झापा), महासचिवमा यज्ञेश्वर निरौला (मोरङ), सचिवमा जयप्रसाद संग्रौला (झापा) र कोषाध्यक्षमा राधिका थापा (पाँचथर) निर्वाचित हुनु भएको छ । सदस्यहरुमा देवी बाँस्कोटा […]

दलित पत्रकार संघ माेरङकाे अध्यक्षमा तिलक

विराटनगर १५ पुस । राष्ट्रिय दलित पत्रकार संघ मोरङले तिलक नेपालीको अध्यक्षतामा ७ सदस्य जिल्ला समिति चयन गरेको छ । विराटनगरमा आज आयोजना गरिएको जिल्ला अधिवेशनले नेपालीको अध्यक्षतामा सोमवार ७ सदस्यीय  जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । राष्ट्रिय दलित पत्रकार संघ मोरङको अध्यक्षमा यसअघि किश्वर विश्वकर्मा अध्यक्ष रहनुभएको थियो । नेपालीको अध्यक्षतामा सोमवार गठ्न […]