विराटनगर, १ वैशाख । भुमि सुधार तथा मालपोत कार्यालय विराटनगरले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ६१ करोड ९० लाख राजश्व संकलन गरेको छ । जिल्ला कार्यक्रम कार्यान्वयन समितिद्वारा आयोजित लिखत पारितको शत वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार विराटनगरमा आयोजित अन्तरक्रियामा कार्यालय प्रमुख लोकबहादुर भण्डारीले गत वर्ष रु एक अर्व २४ करोड भएको तर चालु वर्षमा कोभिड महामारी, […]
विराटनगर, १ वैशाख । आज विक्रम संवत २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षाेल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत शाश्वत […]
विराटनगर,३० चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्वेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्वारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आग्रह गर्नु भएको छ । निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरसहित बनाउनुपर्नेमा जोड दिनुभयो । […]
विराटनगर, ३० चैत । सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यवसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ । मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी […]
विराटनगर, ३० चैत । मोरङको लेटाङमा महिला प्रहरीको हत्या प्रकरणसँग जोडिएको घटनामा १५ जनाविरुद्ध आज कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालय मोरङले १५ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको हो । अभियुक्तमध्ये १० जना मात्रै पक्राउ परेका छन् । पाँच जना अझै फरार रहेको प्रहरीले जनाएको छ । […]