विराटनगर ६ जेठ । विराटनगर– १८ स्थित विराटराजाको दरबार भेडियारी देखि सुनसरीको बर्जु तालसम्मको आज भएको ‘हाफ म्याराथन दौड’मा नेपाली सेनाका नरेन्द्र सिंह रावत प्रथम भएका छन् । कोशी प्रदेश सरकार वन, पर्यटन तथा वातावरण मन्त्रालयद्वारा ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट –बर्जु हाफ म्याराथन’ नाराका साथ भएको उक्त्त दौडमा रावतले २३ किमिमिटर दुरी एक घण्टा १७ […]
विराटनगर ६ जेठ । कोशी प्रदेश सरकारका वन, पर्यटन तथा वातावरण मन्त्री जीवन आचार्यले स्थानीय स्तरमा रहेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरुको विकास गरिने बताउनु भएको छ । प्रदेश सरकारले संभावना भएका पर्यटकीय क्षेत्रको आवस्यक संरक्षण र विकास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । वन, पर्यटन तथा वातावरणले शनिबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगिताको सुनसरी बर्जु […]
विराटनगर ५ जेठ । पेसागत महासंघ नेपालको स्थापना दिवसको अवसरमा पेसागत महासंघ मोरङ र विराटनगर महानगर समितिले मिल्स मावि विराटनगरलाई खेलकुदको सामग्री हस्तान्तरण गरेको छ । ट्रेड यूनियन आन्दोलनको भूमि रहेको विराटनगर रानी स्थित मिल्स माबिलाई १५ हजार बराबरको खेल सामाग्री हस्तानान्तरण गरिएको हो । पेसागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको खेल सामग्री […]
काठमाण्डौं ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति पौडेलले संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो । प्रतिनिधि सभाका […]
विराटनगर ५ जेठ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै विपदका विषयमा जानकारी दिनुपर्नेमा जोड दिनु भएको छ । सशस्त्र प्रहरी बल कंकालिनी गण हेटक्वाटरले आयोजना गरेको जल उत्पन्न विपद प्रतिकार्य अभ्यास समारोहलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले विद्यालय तहदेखि नै विपद रोकथाम, नियन्त्रण, उद्धारलगायतका विषयमा सचेतना जगाउन सके धनजनको क्षति रोक्न सकिने विचार […]