भ्रष्टाचारमुखी मानसिकताले भ्रष्टाचार मौलायो

विराटनगर १६ जेठ । समाजको भ्रष्टाचारमुखी मानसिकताले नेपालमा भ्रष्टाचार मौलाइरहेको एक कार्यक्रमका सहभागिहरूले बताएका छन् । सोमबार विराटनगरमा साझा सवालका लागि साझा मञ्च कोकनले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको अनियन्त्रित भ्रष्टाचार गणतन्त्रको मुख्य चुनौति विषयक अन्तरसम्बाद कार्यक्रममा सहभागिहरूले यस्तो बताएका हुन् । कार्यक्रममा राजनीतिशास्त्री तथा प्राध्यापक कृष्ण पोखरेलले समाजको भ्रष्टाचार मुखि मानसिकताले भ्रष्टाचार गर्न प्रेरित […]

आ.व. २०८०-०८१ को बजेटप्रति विराटनगरका उद्योगी व्यवसायीको मिश्रित प्रतिक्रिया

विराटनगर,१६ जेठ । सङ्घीय सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सार्वजनिक गर्नु भएको बार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवं व्यापारीले मिश्रित प्रतिकिया दिएका छन् । मोरङ व्यापार सङ्घको कार्यालयमा उद्योगी एवं व्यापारीहरुले सञ्चारकर्मीे सामूहिक रुपमा बजेट भाषणको अन्त्यमा प्रतिक्रिया दिनुभएको थियो । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट […]

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत

विराटनगर १५ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७ […]

महानगरपालिकाद्वारा गणतन्त्र दिवसमा दौड प्रतियोगिता

विराटनगर १५ । विराटनगर महानगरपालिकाले १६ औं गणतन्त्र दिवसको अवसरमा नगर प्रहरीको दौड प्रतियोगिता आयोजना गरेको छ । ५ किलोमिटरको दौड प्रतियोगितामा शम्भु घिमिरे प्रथम, शम्भु कामत द्वितीय र टेकेन्द्र अधिकारी तृतीय हुनुभयो । प्रतियोगितामा कर्मचारीतर्फ प्रोत्साहन पुरस्कार विनम ढकाल र चाँदनी राईलाई प्रदान गरिएको थियो । प्रतियोगिताका विजयी हुनेहरुलाई महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर […]

महानगरको आयोजनामा बालभेला सम्पन्न

विराटनगर १५ जेठ । विराटनगर महानगरपालिकाको आयोजनामा नवौं नगर बाल भेला सम्पन्न भएको छ । नगर बाल क्बल सञ्जालको सहआयोजना रहेको कार्यक्रमको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बालबालिकाका विषय सम्बोधन गराउन बालभेला आयोजना गरिएको हो । यसअघि १९ वटै वडामा बालभेला सम्पन्न भइसकेको छ […]