विराटनगर १४ असार । कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी तीन दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । प्रदेशसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो र एकिकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन नसकीने बताएका हुन । […]
विराटनगर १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेस गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नु भएको हो । विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुअघि सरकारको तर्फबाट मुख्यमन्त्री कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको थियो । प्रदेश सरकारले प्रदेशअधिवेशन अन्त्य गरेर […]
विराटनगर, १३ असार । कोशी प्रदेश सरकारले चार महिना अघि गठन गरेको प्रशासन सुधार कार्यदलले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिबेदन बुझाएको छ । कार्यदलले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहका बीच उक्त प्रतिवेदन बुझाएको हो । कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदन मार्फत दिएका राय सुझावहरुलाई आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र […]
विराटनगर १३ असार । कोशी प्रदेश सरकार र नागरिक उन्मुक्ति पार्टी(एकीकृत) प्रदेश समितिवीच आज विराटनगरमा भेटघाट एवं छलफल भएको छ । सरकारी वार्ता टोलीका संयोजक खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङबो लिम्वु र नागरिक उन्मुक्ति पार्टी प्रदेश समिति वीच आज भेटघाट एवं कुराकानी भएको छ । मन्त्री लिम्वुलाई मन्त्रालयमा उन्मुक्ति पार्टी वार्ता टोलीका प्रदेश […]
विराटनगर ११ असार । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले सुरू गरेको सप्ताहव्यापी कार्यक्रम सकिएको छ । संघले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम समापन गरेको हो । संघले असार ६ गतेदेखि १० गतेसम्म विभिन्न सामाजिक कामहरू गरेको थियो । सप्ताहव्यापी रुपमा गरेको […]