विराटनगर ११ चैत । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार राती सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट […]
विराटनगर १० चैत । सातौं सस्करण विराट गोल्डकपको दोश्रो क्वाटरफाइनलमा आज नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ । स्थानीय शहिद रंगशालामा साँझ ७ वजेदेखि शुरु खेलमा आर्मी र जावलाखेल अन्तिम चारका लागि प्रतिष्पर्धा गर्न लागेका हुन । जावलाखेल विराट गोल्डकपमा पहिलो पटक प्रतिष्पर्धा गर्न लागेको हो । आर्मी पाँचौँ संस्करणको विराट गोल्डकपको उपविजेता […]
विराटनगर, १० चैत । गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विराटनगरका तीन वटा क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुहलाई नेकपा एमाले मोरङले बधाई ज्ञापन गरेको छ । आज पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा एमाले मोरङका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, एमाले नेता तथा रंगेली नगरपालिकाका […]
विराटनगर १० चैत । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा बिहीबार राती सम्पन्न खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का गरेको होे । जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । […]
विराटनगर, ९ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयतामा जनताले विकासको अनुभूति प्राप्त गरेको बताउनु भएको छ । नेपाल समाजशास्त्र सङ्घ काठमाडौ र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा आज विराटनगरमा आयोजित नेपालमा सङ्घीयता : अवसर र चुनौति विषयक अन्तरक्रियाको उद्घाटन गर्दै उहाँले भन्नु भयो ‘सङ्घीयता स्थापना पछि प्रदेशमा १५० संरचना निर्माण गरि इतिहास […]